ABC (क्राईमबिट) दाङ । तुलसीपुर १६ बिजौरी भोजपुर सडक खण्डको गणेशपुरमा रा ५ प ५०६३ नम्बरको मोटरसाइकल र रा १ ह २८०९ नम्बरको अटो एकआपसमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर १६ लक्ष्मीपुरका हस्तलाल बोहोरा र मोटरसाइकल पछाडि बसेका सोही ठाउँ निवासी हेमराज चौधरी घाइते भएका हुन् । त्यस्तै अटो चालक […]
(ABC-Sanchar) काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ। माओवादी केन्द्रीय कमिटीको बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो। यसअघि पार्टीका प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ। यसै गरी अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै नारायण शर्मालाई प्राध्यापक सम्बद्ध सङ्गठनहरूको इन्चार्ज बनाइएको छ […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारको बर्दिवासस्थित कार्यालयले सशस्त्रका बरिष्ठ हवल्दार राजीशरण शाह र स्थानीय रामआशिष शाहलाई पाँच हजार घुससहित पक्राउ गरेको हो । महोत्तरीको गौशाला नगरपालिका– ४ बाट उनीहरु पक्राउ परेका हुन् । सीमाबाट सामान तस्करीमा सहज गराइदिने भन्दै घुस लेनदेन हुँदै गर्दा अख्तियारले उनीहरुलाई […]
ABC (क्राईमबिट) काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्यसम्बन्धी नयाँ लेबल लगाई बिक्रीवितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले […]
(ABC-Sanchar) काठमाडौं । साइबर अपराध मुद्दामा युट्युबर सन्तोष देउजाले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले साइबर अपराध मुद्दामा उनलाई मंगलबार सफाइ दिएको हो । न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले आफूलाई निर्दोष ठहर गर्दै सफाइ दिएको देउजाले जानकारी दिए । देउजाको तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए । देउजा कपुरबोट मिडिया प्रालिद्वारा सञ्चालित कपुरबोट […]
(ABC-Sanchar) दाङ । मंगलबार दिउँसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ लाहुरेचौर स्थित दाङ–सल्यान सडकखण्डमा पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो । उक्त स्थानमा इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली पुगी पहिरो हटाए संगै सडक साढे चार बजे देखि संचालनमा आएको दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्बाङले जानकारी दिनुभएको छ ।
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा सुरक्षा सम्बन्धमा चासो राखेका छन् । सीमावर्ती जिल्लामा नेपाली नागरिकमाथि दुर्व्यवहार र ज्यादतीका घटना सार्वजनिक भइरहेका बेला सीमावर्ती जिल्लाका प्रहरी प्रमुख र सीमा प्रहरी चौकीका ईञ्चार्जहरुलाई थापाले विशेष निर्देशन दिएका हुन् । मंगलबार भिडियो कन्फरेन्समार्फत उनले सीमामा हुने घटनालाई न्यूनिकरण गर्न अन्तर निकाय समन्वयमा जोड […]
(ABC-Sanchar) दाङ । घोराही चमै,कटुवा सत्गैया कुलो जल उपभोक्ता तथा सरसफाइ समितिको सम्पर्क कार्यालय भवन निर्माण स्थल’ राता अक्षरले लेखिएको बोर्ड घोराही–१४ मा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम तिर टाँगिएको छ । जहाँ कुलो बग्ने भएकाले बजारसँग भवनले जोडेको छैन । उक्त निर्माणस्थलमा एक दुईवटा टिनका पाताले बार लगाइएको छ । प्रतिष्ठानको पर्खाल र […]
(ABC-Sanchar) दाङ । घोराही चमै,कटुवा सत्गैया कुलो जल उपभोक्ता तथा सरसफाइ समितिको सम्पर्क कार्यालय भवन निर्माण स्थल’ राता अक्षरले लेखिएको बोर्ड घोराही–१४ मा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम तिर टाँगिएको छ । जहाँ कुलो बग्ने भएकाले बजारसँग भवनले जोडेको छैन । उक्त निर्माणस्थलमा एक दुईवटा टिनका पाताले बार लगाइएको छ । प्रतिष्ठानको पर्खाल र […]
(ABC-Sanchar) काठमाडौं । लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ । यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रूखो हुन थाल्यो । एकातिर फोन नउठ्ने, उठिहाले […]