१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समाचार

चितवनमा गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

ABC (क्राईमबिट) चितवन । राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोस्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्करी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल […]

(ABC-Sanchar) काठमाडौं । सरकारले फेरि एलपी ग्यास र पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। नेपाल आयल निगमले सोमबार खाना पकाउने एलपी ग्याससहित सबै प्रकारका इन्धनको मूल्य बढाएको हो। निगममा अनुसार अब खाना पकाउने ग्यासको मूल्य २५ रुपैंयाले बढेको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढेपछि अब १४ सय ५० रुपैयाँमा एक ग्यास सिलिन्डर पाइने छ। साविक […]

(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साइलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा अंश मुद्दा दर्ता गरेका हुन् । दाङ जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका-६ लेटारका अमरबहादुर […]

ABC (क्राईमबिट) दाङ । घोराहीमा व्यक्ति हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद तोकिएका घोराही उप–महानगरपालिका–४ घर भएका ३७ वर्षीय प्रकाश नेपालीलाई १६ बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २०६२ मंसिरमा नेपालीले सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेका […]

ABC (क्राईमबिट) बाँके । कोहलपुरमा ८२ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कोहलपुर–११ एकतानगर निवासी ८२ वर्षीया साउनी कार्कीको हत्या गर्ने व्यक्ति पक्राउ गरेका हुन् । सोमबार इलाका प्रहरी कार्यालय कोहलपुरले कार्कीको हत्या गरेको आरोपमा कोहलपुर–१२ चप्परगौडीस्थित रामजानकी टोल बस्ने ३४ वर्षीय चाइनिज भनिने सन्तोष कुमार थापालाई पक्राउ गरि सार्वनजनिक […]

(महेन्द्र सिंह) बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार बिहान ११ बजेको समयमा बसपार्क सडक खढडबाट ठुलो परिणामको लागू औषधसहित एक महिलालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको टोलीले नेपालगञ्ज–४ बसपार्क सडक खण्डबाट १ हजार १ सय १५ नाईट्राजेपाम टेब्लेट र ६ ग्राम ब्राउन सुगर जस्तो धुलो सहित बरमद गरेको […]

(सागर थापा) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीको कमान्डमा खटिएको छड्के चेकजाँचको क्रममा । जिल्ला भित्रै सार्वजनिक सवारी साधन तथा निजि सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चेकजाँच गर्ने क्रममा अटो ई-रिक्सा कागजपत्र साथमा नबोकेका लाइसेन्स नभएका १८ बर्ष उमेर नपुगेका ब्यक्तिहरुले चलाएको ७० […]

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीले बहुमुल्य कस्तुरीको बिना सहित दुईजनालाई पक्राउ गरेको छ । कस्तुरी बिना र चितुवाको छालासहित पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ । घोराहीको होटेल टुडे प्लाजाबाट कस्तुरीको बिना सहित घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी जवानको वैकल्पिक सूचीमा रहेका खुल्ला तथा समावेशी समूहतर्फका उम्मेदवारहरु नियुक्तिको लागि सिफारिस भएका छन् । २०७७।०६।२४ गते प्रकाशित विज्ञापनअनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको अन्तिम नतिजामा वैकल्पिक सूचीमा रहेका खुल्ला तथा समावेशी समूहतर्फका निम्म उम्मेदवारहरुलाई योग्यताक्रमानुसार नियुक्तिको लागि सिफारिस गरिएको छ ।

(ABC-Sanchar) सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए। ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान […]

error: Content is protected !!