(सागर थापा) १. कामको कुनै सिमा नहुने २. हाकिम संग सिधा नजर जुदाउन नहुने ३. मनमा पीडा बोकि मीठो मुस्कान दिदै सेवा दिनु पर्ने ४. डिउटिको समय सिमा नहुने ५. दिन र रात ब्यूझिरहनु पर्ने ६. जनता र आफुभन्दा माथिल्लो हाकिमको गालि र अपमान सहनु पर्ने ७. अपराधी संग(peace model) को सिद्धान्त अनुसार हजुरहजुर गर्दै […]
(ABC-Sanchar) काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज (सोमबार) देखि विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाईलाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा […]
ABC (क्राईमबिट) खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उनलाई आफ्नै घरबाट गएराति १५ किलोग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले प्रतिबन्धित लागुऔषध गाँजा घरमा लुकाइ […]
(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासंघले लागूऔषध ओसारपोसारमा संलग्न भएको आरोप लगाउँदै पक्राउ गरिएका रौतहटका पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागूऔषध राखेर फसाउन खोजेको बताएका छ। रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीकै संलग्नतामा अन्य व्यक्तिको लागूपदार्थ राखेर पक्राउ गर्न लगाएको खुलेको हो। पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट टेबलेट लागूऔषध राखेर पक्राउ […]
(ABC-Sanchar) दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ९५ जनामा गरिएको पिसिआर परिक्षण गर्दा ११ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा घोराहीका १० जना, तुलसीपुरका ६, लमहीका २ जना, राप्ती, बबई र शान्तिनगरका एक÷एक जना रहेका छन् । त्यस्तै वितेको २४ घण्टामा ४५ जना कोरोना मुक्त भएका […]
ABC (क्राईमबिट) नवलपरासी । भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै करिब ३ लाख २३ हजार ८ सय ५० मुल्य बराबरको खसी, बोका र बिभिन्न मोटर पार्टका सामानरू प्रहरीले बरामद गरेको हो । भारतबाट अवैध रुपमा ल्याउदै गरेको २८ जिउ खसी, बोका शनिबार बिहान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं। […]
ABC (क्राईमबिट) काठमाडौं । अघिल्लो सरकारले दुई सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीलाई रासनभत्ता बढाउने घोषणा गरे पनि अहिलेको सरकारले उक्त रासन भत्ता रोकेको छ । शेरबहादुर देउवा सरकारले अघिल्लो सरकारले बढाएको तलबलाई मान्यता दिएर निकासा गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिए पनि रासन भत्ताको बारेमा भने सरकार मौन भएपछि दुवै सुरक्षा निकायका लेखा अधिकृतहरू अलमलमा परेका छन् […]
(ABC-Sanchar) बाँके । स्थानीय तहले वडा स्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका चार वडा, कोहलपुर नगरपालिकाका तीन वडा, जानकीको तीन वडा […]
(ABC-Sanchar) काठमाडौँ । काठमाडौं उपत्यकामा दैनिक सात सय टन फोहर निस्किन्छ । तर फोहर सङ्कलन नभएको दुई साता भयो । फोहोरको उचित व्यवस्थापनमा महानगरको कमजोरीले एकातिर सडकमा फोहरको थुप्रो देखिन थालेको छ भने अर्कातिर रोग फैलिने जोखिम बढेको छ । काठमाडौँ उपत्यकाबाट निस्कने फोहर दैनिक डेढ सयभन्दा बढी ट्रकले नुवाकोटको सिसडोल ल्यान्ड फिल्ड साइटमा लग्ने […]
ABC (क्राईमबिट) रौतहट । नेपाल पत्रकार महासघ रौतहटले लागूऔषध नाइट्रोभेटसहित पक्राउ परेका रौतहटका सञ्चारकर्मी मोजीबुल्लाहलाइ प्रहरीले नै फसाएको आरोप लगाएको छ । प्रहरिकै उच्च अधिकारीको निर्देशनमा सादा पोसाकका घुमुवाहरूले सञ्चारकर्मी मोजीबुल्लाहलाई फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले तत्काल रिहाइ तथा दोषीलाई कारबाही गर्न माग गरेको छ । केही घुमुवा तथा अन्य व्यक्तिहरूले पत्रकार मोजीबुल्लाहले […]