(ABC-Sanchar) काठमाडौं । महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै गायक दुर्गेश थापा पूनस् विवादमा तानिएका छन्। उनको नयाँ तीज गीत ‘ख्यास्स पुतली’ युट्युव रिलिज भएको एकसातामै विवादमा तानिएको हो । आफ्नो अघिल्लो गीत ‘बीच्च बीच्चमा’को चौंथो सिरिजको रुपमा दुर्गेशले यो गीत बजारमा ल्याएका थिए। उक्त गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाउँदै विज्ञप्ति जारी […]
(सर्मिला बोगटी) बर्दिया । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–३ उत्तर टेडिया स्थित मुरैया टेडिया सडक खण्डबाट प्रहरीले एकलाई नियन्त्रणमा लिएको हो । गेरुवा गाउँपालिका–६ बेलभरिया बस्ने २९ वर्षिय रबीन थारु पक्राउ परेका हुन् । थारु शंकास्पद रुपमा से.१ प ७८१४ नम्बरको मोटरसाईकल चलाई आउँदै गर्दा प्रहरीले चेकजाँच गरेको […]
(ABC-Sanchar) काठमाडौं । आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डले पनि ‘पोषिलो खिर उपभोग गरौँ निरन्तर, हुन्छ स्वस्थ शरीर’ भन्ने नारासहित खिर दिवस आयोजना गरेको छ। गाउँघरमा गाई […]
(ABC-Sanchar) दाङ । देउखुरीको राप्ती नदी पुलको एप्रोच मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । पुलको एप्रोच बगाएपछि प्रशासनले आवतजावत पुर्ण रुपमा बन्द गरेको थियो । एप्रोच मर्मतको काम पुल आयोजना सेक्टर नम्बर ३ कार्यालय नेपालगन्जले गरेको हो । पुलको पुर्वतिर तटबन्ध गरेर वाल उठाउने काम करिब करिब सकिन लागेको छ, अबको केही दिनमै दुबै […]
ABC (क्राईमबिट) बिरगंज । भारतको झुक्याएर लगेर बेचिएका दुई युवतीको उद्धार पर्सा प्रहरीले गरेको छ । साथै, बेचबिखनमा संलग्न दुईलाई पनि प्रहरीले पक्राउ गरेको छ । झापा जिल्लाकी एक जना १६ वर्षीया बालिका र १ जना २० वर्षीया युवती गरी २ जनालाई पर्सा प्रहरीले उद्धार गरेको हो । भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पु¥याई […]
(ABC-Sanchar) गोरखा । उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ। चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिनुभयो। “चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उहाँले भन्नुभयो, “अहिले बर्खाका बेला […]
(ABC-Sanchar) बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रवार) पदभार ग्रहण गरेका छन् । गत मङ्गलवारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै यादव बिदाइ भएर गएका छन् ।
j(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज ९ का २४ वर्षीय सुमित शर्मा, नेपालगञ्ज–१३ का १८ वर्षीय नानु खटिक र सोही ठाउँका एक १२ वर्षीय बालकलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । साउन ८ गते राती २ बजेको समयमा नेपालगञ्ज वडा नं– ४ को बसपार्क रोडमा रहेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको […]
(ABC-Sanchar) काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत पद तथा गोपनीयताको शपथ लिएका छन्। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शीतलनिवासमा आयोजित विशेष समारोहबीच शपथ लिएका हुन्।
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका अवकाशप्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठ पुनः पदमुक्त भएका छन् । सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट एक साता अघि सशस्त्र प्रहरीको डीआईजीमा पुनर्वहाली भएका श्रेष्ठ पदमुक्त भएका हुन् । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले बुधबार श्रेष्ठको उक्त मुद्दामाथि थप सुनुवाई गर्दै […]