१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

समाचार

कञ्चनपुर प्रहरीले अवैध माछा र ब्रोइलर कुखुराहरु नष्ट गर्दै

(सर्मिला बोगटी) धनगढी । कंचनपुरमा २५ हजार मूल्य बराबरको अवैध माछा र ब्रोइलर कुखुरा नष्ट गरिएको छ। पुनर्वास नगरपालिका १० विकास बस्तीस्थित बीओपी दोदाले शुक्रबार राति नियन्त्रणमा लिएको अवैध ब्रोइलर कुखुरा र माछा नष्ट गरेको प्रहरीले जनाएको छ। ६५ केजी कुखुरा र २० केजी माछा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। माछा र कुखुरा करिब […]

(महेन्द्र सिंह) कैलाली- कैलाली प्रहरीले अवैध रुपमा नदीबाट बालुवा ओसारपसार गर्ने ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। शनिबार बिहान गोदावरी नगरपालिका–९ स्थित खुटीया खोलाबाट ती सबै ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार से २ त २८३५, से २ त ३६५५, से १ त ५३९७, से १ त २३६८, से १ […]

(महेन्द्र सिंह) बाँके । राप्तीसोनारी गाउँपालिका ४ स्थित नयाँगाउँमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको चौकी स्थापना भएको छ । नेपाल–भारत सीमानाकाअन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बिओपी राख्ने सरकारको नीतिअनुरुप यस वर्ष राप्तीसोनारी गाउँपालिकाको नयाँगाउँस्थित गुर्दनगौडीमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ४२ नम्बर गण शम्शेरगञ्ज बाँकेका प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले […]

(ABC-Sanchar) काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले कलाकार किरण केसी ‘राता मकै’को माडीस्थित ४० बिघा जग्गा कब्जामा लिएको घोषणा गरेको छ। शनिबार दिउँसो १ बजे झण्डा गाडेर जग्गालाई कब्जा गरेको जनाएको हो। ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले चितवनको माडी नगरपालिका–२ को पौबारीमा गैरकानुनीरुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले सो जग्गा कब्जा […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नियमावली संशोधनका लागि गृहकार्य अघि बढाएको छ । नियमावली संशोधन अन्तर्गत सशस्त्रमा इन्सपेक्टरदेखि माथि डिएसपीभन्दा तल नयाँ पद थप हुने भएको छ । इन्सपेक्टरबाट डिएसपी बढुवामा वर्षाै लाग्ने समस्याको समाधानका लागि नयाँ पद थप्न लागिएको सशस्त्रले जनाएको छ।

ABC (क्राईमबिट) बर्दिया । प्रहरीले सार्वजनिक अपराध मुद्दामा सजाय तोकि फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतको मिति २०७२ चैत ९ गतेको फैसला आदेशले केही सार्बजनिक अपराध मुद्दामा जनही ५ हजार जरिवाना तोकिई फरार रहेका कसुरदार राजापुर १ का अशोक चौधरी र केशब थारुलाई पक्राउ गरेको हो । उनीहरुलाई ईलाका […]

(ABC-Sanchar) डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थीको आरोपमा शुक्रबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुदीपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी रहेका छन् । उनीहरुले […]

(ABC-Sanchar) झापा । भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ । शुक्रवार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय […]

(ABC-Sanchar) बाँके । नेपालगन्जमा पत्रकारको नाममा सीमा आतंङ्क मच्चिएपछि पत्रकार महासंघ आफै आचारसंहिता विपरित काम गर्ने पत्रकारहरुका विरुद्ध विज्ञप्ति निकाल्न बाध्य बनेको छ । पत्रकारको नामबाट सीमामा सर्वसाधारण, व्यवसायी सहित प्रहरीसँग समेत वार्गेनिङ गरिन थालेपछि महासंघको बाँके शाखाले त्यस्ता पत्रकारहरुका विरुद्ध विज्ञप्ति प्रकाशित गरेको छ । महासंघले विज्ञप्ति मार्फत पत्रकार आचारसंहित भित्र रहेर कार्य गर्न […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याइएको छ । महाशाखाले जय नेपाल चोकमा कामनपा १ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो । नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाईट […]

error: Content is protected !!