(रवि वर्णवाल) बिरगंज । जनकपुर-प्रदेश नम्बर २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन्। प्रदेश २ मा रहेका ८ जिल्लमा ४ हजार २७ सीमा स्तम्भ मध्ये ८४९ सीमास्तम्भ हराएका हुन्। ४ हजार २७ सीमा स्तम्भ मध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेकोमा, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्ण रूपमा निर्माण […]
(ABC-Sanchar) संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा डिआइजी रञ्जिकारसँग भेटघाट र सरसल्लाह गरेका हुन्। भेटको क्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले हाल कायम रहेको शान्ति सुव्यवस्थालाई स्थायित्वको लागि आग्रह गरे। उनले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सङ्घले आफ्नो सक्रियतामा नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाईको निर्माण सम्पन्न […]
(ABC-Sanchar) दाङ । लमही देउखुरी स्थित राप्ती नदीमा म्याद गुज्रिएका पेय पदार्थलाई व्यापारीले बगाएका छन्। लमही नगरपालिका वडा नं. ६ मध्यनगर स्थित झोलुङ्गे पुलको एउटा किनारमा म्याद नाघेको पेय पदार्थ ठूलो मात्रामा नदीमा बगाएको अवस्थामा फेला परेको वडा सदस्य कृष्ण खत्रीले जानकारी दिएका छन् । आइतबार दिउँसो एउटा पिकअप भ्यानले नदी किनारबाट म्याद नाघेको पेय […]
(ABC-Sanchar) दाङ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो । प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा. डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीका बेला अक्सिजन अभाव […]
(ABC-Sanchar) काठमाडाैं । नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने झापा मेचीनगरका सोमप्रसाद घिमिरेलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । […]
(महेन्द्र सिंह) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले दिएको जानकारी अनुसार १ सय ८० मिलि ग्राम ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । एसपी कार्कीका असार ९ गते बेलुका प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरी टोलिले बाँसगढी नगरपालिका वडानं. ७ बड्कीडेउडामा वडानं. ६ दमौली बस्ने बर्ष २३ को सुरज […]
ABC (क्राईमबिट) चितवन । लागूऔषधसहित पक्राउ चितवनमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् । साउन ६ गते बुधबार चितवनबाट पोखरातर्फ जान हिँडेका १९ वर्षीय निकेश गुरुङको साथ प्रहरीले विभिन्न लागूऔषध बरामद गरी आज उनलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका १० रामघाट बस्ने ती किशोरको साथबाट नुफिम(३०)पिस, डाईजेपाम(३०)पिस,र […]
ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयका केही सहसचिवहरूको महाशाखा परिवर्तन भएको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा सहसचिव गोविन्द रिजाल आएका छन् भने उक्त महाशाखाका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् । रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिन्छिन् । जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेको रिजाल लामो […]
(ABC-Sanchar) नवलपरासी । बर्दघाट–सुस्तापूर्वमा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा […]
(ABC-Sanchar) दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। पुर्बबाट पश्चिम् तर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ४ अर्नवा मोडमा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ। मृत्यु हुनेमा पूरा ठेगाना नखुलेका तर परिचय पत्रमा नाम युवराज राना घर दाङ भनी उल्लेख रहेको […]