१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

समाचार

गृहमन्त्री खाँणको निवासमा डनहरु पुगे स्वागत गर्न

(ABC-Sanchar) कामठाडौं । बालकृष्ण खाँण गृहमन्त्री भएपछि कांग्रेस निकट डनहरुको फुर्ती बढेको छ । गृहमन्त्री खाँणको नाम लिँदै केही डनहरु त प्रहरीलाई नै धम्काउन थालिसकेका छन् । त्यसो त मन्त्री खाणले पनि आफ्नो निवासमै डनहरुलाई स्वागत गर्न थालेका छन् । पोखराका ललित गुरुङले आइतबार मन्त्री खाणलाई पुल्चोकस्थित निवासमै भेटेर बधाई दिएका छन् । यो दृश्यले […]

(ABC-Sanchar) काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको फैसलाले अदालतको प्रशंसा त भएको छ तर यसले देशमा न्यायिक सक्रियता बढाउने चिन्ता बढेको छ । निवेदकको माग भन्दा धेरै फैसला गर्ने र कानून हेरेर भन्दा माहोल हेरेर फैसला÷आदेश दिने प्रवृत्ती देखिन थालेको छ । कतिपय अवस्थामा कार्यपालिकाको अधिकारमा पनि हस्तक्षेप हुन थालेको छ । सशस्त्र प्रहरीका डिआइजीको पदावधि थपको […]

ABC (क्राईमबिट) दाङ्ग । लमही नगरपालिका वडा नम्बर ३ मजगाँउ बस्ने वर्ष २५ का ज्ञान बहादुर चौधरी र वडा नम्बर २ फल्कापुर बस्ने वर्ष २१ का किसन चौधरीलाई अवैध ईपिलिपी जातको १८ थान गोलिया ओसारपसार गर्दै गर्दा वडा प्रहरी कार्यालय लमहीको मातहतमा रहेको अस्थाई प्रहरी पोष्ट नर्तीले नियन्त्रणमा लिएको थियो। साउन ११ गते अंन्दाजी ४ […]

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख एसपी आएपछि ४४ जना फरार अपराधीहरु पक्राउ बिभिन्न मुद्धामा फरार रहेका तिन दर्जन बढिलाइ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले आफु आएको २५ दिनमा ४४ जना फरार अपराधी पक्राउ गरेको जानकारी दिए । प्रहरीले ब्राउनसुगर ४८६ ग्राम सहित १९ जना, […]

(ABC-Sanchar) दाङ । लमही तुलसीपुर फोरलेन सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर मंगलबार विहान एक जनाको मृत्यु भएको हो । तुलसीपुरबाट विजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा टरिगाउँ निवासी ३८ बर्षिय चुडामणी भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरीकै इतिहासमा निष्कलंक मानिएका आईजीपी धृष्टराष्ट्र बन्न खोज्दा प्रहरी संगठन लथालिंग बनेको छ । भ्रद्र र शालिन मानिएका नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीको एक बर्ष असार २४ गते पुगेलगत्तै भएको प्रहरी नायव निरीक्षक (सई) बढुवालाई हेर्ने हो भने १७ वर्षसम्म एउटै पदमा कायम रहेकालाई छाडेर ब्याच मिच्दै बढुवा गरिएपछि उनी […]

(रवि वर्णवाल) वीरगञ्ज । कटुवा पेस्तोलसहित तीन जना युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ बस्ने २२ वर्षीय अनिल पटेल, २० वर्षीय रक्की पटेल र पोखरिया नगरपालिका–२ बस्ने २० वर्षीय विक्रान्त पटेल रहेका छन्। वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा चोकस्थित एक होटलमा तीनै जना सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेको अवस्थामा प्रदेश २ प्रहरी […]

(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका ११ पेरहनी निवासी बसन्ती खत्रीको घरमा चोरी भएको छ । घरमा कोही नभएको मौका छौपी उनको घरमा रहेको दुई तोला बढी सुन र २६ सय नगद रुपैंया चोरी भएको प्रहरीले जानकारी दिएको छ । उनी घर नजिककैको बारीमा घाँस काट्न गएको बेलामा चोरी भएको उनले बताए । त्यस्तै प्रहरीले जानकारी […]

(ABC-Sanchar) दाङ । लमही नगरपालिका वडा नम्बर ६ स्थित मध्यनगरको राप्ती घाटमा ठूलो मात्रामा फालिएका म्याद गुज्रिएका पेय पदार्थहरु ब्यवस्थापन गरिएको छ । देउखुरी उधोग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, उपाध्यक्ष केशबराज पोख्रेल, वडा प्रहरी कार्यालय लमही, वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरी, सदस्य कृष्ण बहादुर खत्री लगायतको रोहबरमा ती सामाग्रीलाई खाल्डो खनेर पुरिएको […]

(ABC-Sanchar) सुर्खेत । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका […]

error: Content is protected !!