ABC (क्राईमबिट) बर्दिया । गेरुवा गाउँपालिका–६ का १२ वर्षिय संजिप विक, उनकी बहिनी ८ वर्षिय दिलमाया विक र राजापुर नगरपालिका–८ का २८ वर्षिय लालता चौधरी बेपत्ता भएका छन् । उनीहरु तीनै जना नुहाउने क्रममा नदीमा बेपत्ता भएका छन् । गेरुवा गाउँपालिका–६ का एकै घरका दाजु बहिनी कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् भने राजापुरका […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुको भवन शिलान्यास गरिएको छ। महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खु १४ हाइटमा ट्राफिकको नयाँ भवनको शिलन्यास ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले गरेका हुन्। ट्राफिक प्रहरीको कामकाज सहज बनाउनको लागि कुमारी क्लबको संयोजनमा र स्थानीयको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको छ। शिलान्यास कार्यक्रममा बोल्दै महाशाखा […]
(महेन्द्र सिंह) बाँके । प्रहरीले नेपालगञ्जमा भाडामा कोठा लिएर अबैध लागू औषधको कारोबार गर्दै आएका दुई भारतीय नागरिक सहित ३ जनालाई ४३ ग्राम ब्राउन सुगर सहित शुक्रबार राती नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । लागू औषध व्यूरो नेपालगञ्जले प्राप्त गरेको सुचनाको आधारमा शुक्रबार राती ८ बजे नेपालगञ्ज–१२ कोरियनपुर ३ तले घरबाट भारतको बहराईच जिल्ला […]
ABC (क्राईमबिट) काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रवीणकुमार श्रेष्ठको पदावधि थप नहुनुको कारण पेस गर्न आदेश दिएको छ । शुक्रवार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तत्काललाई निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश पनि जारी भएको छ । ‘अहिले उहाँको अवस्था जे छ, त्यसमा राखेर छलफलका […]
(ABC-Sanchar) काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका […]
(समीर अली बेहना) बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा मापदण्ड विपरीत बाटो निर्माण भएको छ । फुल्टेक्रा चोक देखी फुल्टेक्रा स्कुल सम्म जाने बाटोको निर्माण लिएर स्थानीयले असहमति जनाएका छन् । १८ लाख ४४ हजार लगानीमा बनेको नालाले घरभित्र पानी पस्ने जोखिम खडा गरेको छ । करिब ३०० मिटर लामो बाटो निर्माण गर्न […]
(समीर अली बेहना) बाँके । प्रीन्सिपल अफ पोल्टर्स ल्याएर पनि नेपालगञ्ज उपमहानगरपालिकालाई फ़ोहोर मैला ब्यवस्थापन गर्न चुनौती बनेको छ । नगरपालिकाबाट उपमहानगरपालिका भएको नेपालगञ्जलाई फोहोर मैला ब्यवस्थापन गर्न निकै कठिनाइको सामना गर्नु परेको छ । उद्धोग, कलकारखाना र ब्यवसायिक क्षेत्रको धनी रहेको नेपालगञ्ज उपमहानगरपालिकामा फ़ोहोर मैला पनि उत्तिकै मात्रमा निस्किने गरेको छ । उपमहानगरपालिका भित्र […]
ABC (क्राईमबिट) चितवन । शारदानगरस्थित घोलमा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी मारेको पुष्टि भएको छ। काठमाडौंबाट सँगै चितवन आएका सिपाही गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको भेटिएको चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गरायो। जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले चितवनमा बैना गरिएको जग्गा पासका […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङ्गतर्फको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा प्रहरी उपरीक्षक (एसपी) छायाँ देवी गुरुङ बढुवाका लागि सिफारिस भएकी छन् । बिहीबार साँझ गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एसपी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ ।
ABC (क्राईमबिट) काठमाडौं । वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको अभियोगमा ३ जनालाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु वाणगंगा नगरपालिका-४ हरिहरपुर स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका-१८ भकुण्डे बस्ने २४ वर्षीय बिकास भन्ने बिनोद भुसाल, कास्की पोखरा महानगरपालिका-२ मिरुवा वतन भएका ३१ […]