(ABC-Sanchar) काठमाडौँ । गृह मन्त्रालयको प्रवक्तामा सह सचिव फणिन्द्रमणि पोखरेललाई ल्याइएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको हो । तराईका र पहाड गरी ७ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका पोखरेलबारे शुक्रवार निर्णय भएको गृहका एक अधिकारीले बताए । हालका प्रवक्ता जनकराज […]
(ABC-Sanchar) काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा दुई किसिमका तस्बिरले चर्चा बटुलेको छ । एउटा ‘बेबी बम्प’ वाली आमा र अर्को बिरामी सन्तानको उपचारका लागि खर्च जुटाउन काखमा भाले र पिठ्यूँमा बिरामी सन्तान बोकेर हिँडेकी आमा । कलाकार प्रियंका कार्कीले आफ्नो गर्भावस्थालाई उत्सवका रुपमा मनाउँदै सन्तान प्राप्ति जीवनकै सबैभन्दा सुन्दर अवस्थाको रुपमा चित्रण गर्दै गर्दा विभिन्न […]
(ABC-Sanchar) काठमाडौं । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख रुपैयाँभन्दा बढी) पर्छ। स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) रोगका लागि यो दिइन्छ। भैरहवाकी २२ महिने सियोना श्रेष्ठ उक्त औषधिबाट उपचाररत छिन्। यी सानी नानीको महँगो उपचार यति बेला […]
(ABC-Sanchar) सङ्खुवास । मादी नगरपालिका–९ मा गाई काटेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन् । मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष […]
ABC (क्राईमबिट) झापा । स्रोत नखुलेको रु ४० लाखसहित झापा गाउँपालिका–२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । उनका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका रु ४० लाख ३७ हजार ६७० सहित इलाका […]
(ABC-Sanchar) दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकार महासँघको आसन्न चुनाबमा अन्तरघात गरेको भन्दै ४ जना पत्रकारलाई कारबाही गरेको छ । प्रेस सँगठन र प्रेस युनियनको सँयुक्त गठबन्धन रहेको चुनाबमा अन्तरघात गरेर बिपक्षीको प्रचार प्रसार गर्दै गठबन्धनका केही उम्मेदवारलाई हराउनमा प्रमुख भुमिका खेलेको आरोप सहित ४ जना पत्रकार हरुलाई कारबाही गरेको हो । एकजना […]
ABC (क्राईमबिट) रोल्पा । प्रहरीले बुहारीलाई जबर्जस्ती गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ बर्षिय पुरुष सहित जम्मा ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा एकै गाँउका दुर्गे बिष्ट, नविन बिष्ट, पुष्त बिष्ट, पुस्ते खड्का र पिडितका ससुरा समेत छन् । अनुसन्धानको क्रममा सो घटना गाँउघरमै मिलाई मिलापत्र गराएको आरोपमा सोहि गाँउका […]
(तेज वली) दाङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले सवैलाई एकतावद्ध भयर पार्टीलाई बलियो बनाउन तर्फ लाग्न आह्वान गरेका छन् । शनिबार वीपी स्मृति दिवसको अवसरमा तुलसीपुरको बीपी चोकमा रहेको बीपीको शालिकमा माल्यापर्ण कार्यक्रममा बोल्दै उनले अहिले पनि महामानव बीपी कोइरालले लिएको मेलमिलाप नीति सान्दर्भीक भएको भन्दै सवैलाई एकतावद्ध भएर काँग्रेसमा लाग्ने आग्रह गरे […]
(ABC-Sanchar) काठमाडौं । हाल भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च सरकारले दूतावास मार्फत दिने भएको छ। अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने छ।। यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा लगायतले खनालको उपचार खर्च […]
(ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका सांसद तथा केन्द्रिय सदस्य महेश बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन चेतावनी दिएका छन्। युथ फोर्सको सम्मेलन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै बस्नेतले यहि संसदबाट २ तिहाई पुर्याएर देखाउन चुनौती दिएका हुन्। उनले युथ फोर्स देउवा सरकार बिरुद्धको संगठन नभएको बताउँदै सरकारले ओली सरकारका निर्णयहरु उल्ट्याउँदै गए सरकार बिरुद्ध खनिने बताए। […]