०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

कानुन बिपरित काम गर्ने कसैलाई माफी छैन र सिफारिस पनि चल्दैन एसपी: कार्की

ABC (क्राईमबिट) कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपीको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक (एसपी) दान बहादुर कार्कीले गलत काम माथिको भ’नसुन र पा’वर आफूसंग नचल्ने बताउनु भएको छ । आफ्नो प्रहरी करिअरमा अहिलेसम्मको छवि भनेकै आ’त्मसम्मान र स्वाभिमान बचाउनु रहेको बताउँदै यसबाट च्यूत हुने काम कहिल्यै नगर्ने कार्कीले बताउनु भएको […]

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पाँच वर्ष पछि पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल माघ २९ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएकोमा फरार अभियुक्तलाई पाँच वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए । […]

(ABC-Sanchar) दाङ । रातभर वर्षातका कारण खोलामा बाढी आएपछि घोराही तुलसीपुर आवागमन रोकिएको छ । घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर–७ कालाखोलामा पानीको सतहले पुलमाथि आएपछि अहिले आवागमन रोकिएको हो । खोलामा आएको बाढीका कारण गन्तव्यमा हिडेका यात्रुहरु रोकिएका छन् । सवारीको जाम लागेको छ । अहिले तत्कालकै खोला कम हुने संभावना नरहेको तुलसीपुर उपमहानगरपालिका […]

(ABC-Sanchar) काठमाडौं । भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ करीब एक हप्ता अघि अस्पताल भर्ना हुनुभएको टाइम्स अफ इण्डियाले जनाएको छ । उहाँ बुढ्याैली उमेरमा हुने राेगबाट ग्रसित हुनु भए पछि उपचारका लागि मुम्बइकाे एक अस्पतालमा भर्ना हुनुभएकाे थियाे । साेमबार उहाँकाे स्वास्थ्य अबस्थमा केही […]

(ABC-Sanchar) डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको देउली-रिसेडी सडकखण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी गरिएकाे छ । मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमवार राती करिब १२ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । डोजर पूर्ण रूपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना […]

(ABC-Sanchar) काठमाडौं । नेपाल आयल निगमले आज १२ बजेदेखि लागूहुनेगरि मूल्य बढाएको हो। यसअघि समायोजन भएको १३ दिनमै मूल्य बढेको हो। प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। यसअघि असार ९ गते निगमले पेट्रोलियम […]

ABC (क्राईमबिट) धनगढी । कञ्चनपुरमा मदिरा सेवनपछि भएको विवाद कुटपिटमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति भएको कुटपिटपछि जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहराको ज्यान गएको हो। कुटपिटपछि घाइते भएका बोहराको उपचारका लागि महाकाली अस्पताल ल्याउने क्रममा सोमबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। स्थानीयका अनुसार बोहरा […]

(ABC-Sanchar) दाङ । जारी लकडाउन असार ३१ गते सम्मलाई लम्बाईको छ । कोरोना संक्रमण कायमै भएकोले जारी लकडाउनलाई असार ३१ गते सम्म लम्बाईएको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितीका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । असार मसान्त चलिरहेको हुनाले स्थानिय तहका प्रमुखहरुको व्यस्थताका कारण आज जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि […]

ABC (क्राईमबिट) दाङ । दाङ प्रहरीले चोरीको कारसहित एक जना किशोरलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उप-महानगरपालिका-५ न्युरोड बस्ने १७ वर्षीय नबिन सार्की रहेका छन् । आजभन्दा करिब १०/१५ दिन अगाडी धादिङबाट बा१६च ८७३५ नम्बरको कार चोरी भएकोमा आज ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङको प्रहरी टोलिले नियमित सवारी साधन चेकजाँच गर्ने […]

error: Content is protected !!