०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

नेपाल प्रहरीको असई पदको नाम लोकसेवाले सार्वजनिक गर्‍यो

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक असई पदका लागि लोकसेवा आयोगले गत मंसिरमा लिएको लिखित परीक्षाको नतिजा बिहिबार प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयले २०७६ माघ १ गते प्रकाशन गरेको विज्ञापनअनुसार ५१३ जना लिखित परीक्षामा उत्तिर्ण भएका छन् । लिखितमा उत्तीर्णहरुले विशेष स्वास्थ्य परीक्षण परीक्षा दिनुपर्नेछ ।  उत्तीर्ण उम्मेदवारहरुको आगामी साउन […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै मात्र सरुवा भएर आउनु भएका नयाँ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बिहीबार दाङ जिल्लाका पत्रकारहरुसगं परिचयात्मक कार्यक्रममा बोल्दै कानुन कार्यान्वयनमा कुनै पनि कम्प्रोमाइज नगर्ने बोलेर भन्दा काम गरेर देखाउने आफ्नो कार्यकालमा नदिजन्य उत्खनन हुन नदिने भए कार्वाही गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन । बुधबार जिल्ला […]

(राकेश श्रेष्ठ) नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा खोल्साको पानीले सडक भत्काएपछि बिहानदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कावासोतीको थानाचोकदेखि पश्चिम डिभिजन वन कार्यालय कावासोतीनजिकै सडक भत्किएको हो । सडकको आधाभन्दा बढी भाग भत्किएको छ भने बाँकी रहेको भाग पनि ओडारजस्तो बनेपछि अहिले पैदल यात्रीसमेतलाई आउजाउ गर्न रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका […]

ABC-Sanchar) दाङ । बाकेमा तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग अबैध र मापदण्ड बिपरितका क्रसर बन्द गराएर निकै चर्चामा आए । हालै मात्रै गृहमन्त्रालयबाट दाङ सरुवा भइ आएका उनै प्रजिअ कुरुम्बाङ्गले आफू क्रसर बन्द गराउने पक्षमा नरहेको बताएका छन । उनले बिकास निर्माणमा नदिजन्य पदार्थ अत्यन्त आबश्यक पर्ने भएकाले बिकास निर्माणको सवालमा क्रशर बन्द गर्ने […]

(सागर थापा) दाङ । देउखुरी सिसहनियाँ महदेवा जोड्ने पुल छेउमा भत्किएको सडक मर्मत कार्य सुरु सिसहनियाँ २४ असार । सिसहनियाँ महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल छेउ भत्किएको सडक बिहिवार देखि मर्मत कार्य सुरु भएको छ  । बुधवारको बाढीले क्षति पुर्‍याएको पुल जोड्ने हुलाकी सडकको एप्रोच बिहिवार बिहान देखिनै पुल डिभिजन नेपालगन्जले मर्मत कार्य शुरु […]

ABC (क्राईमबिट) कपिलबस्तु । ट्रकमा गोरुलोड गरी लैजाने क्रममा ३ जना पक्राउ परेका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.१० पचेहरा स्थित तौलिहवा चार नम्बर सडक खण्डमा ट्रकमा गोरु लोड गरी लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । तौलिहवा चार नम्बर सडक खण्डको पचेहराबाट ना ८ ख ७७०७ नं.को ट्रकमा २४ जिउ गोरु लोड […]

(सागर थापा) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गैरी गाउँ स्थित झगु प्रसाद बुढाथोकीको घरमा अबैध रुपमा जुवा(तास) खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उक्त स्थानबाट जुवातास खेलिरहेको अबस्थामा निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको साथै निजहरुको साथबाट […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१, पुरैनामा बस्ने अजिज अहमद शेषको साथबाट अटोमेटिक पेस्तोल बरामद भएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९, फुटाहाबाट प्रहरीले शेषलाई पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । शेषले पेस्तोल कहाँबाट किन ल्याए भन्नेबारेमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

(सागर थापा) दाङ । घोराही उपमहानगरपालीका वडा नं.१४ बस्ने अन्दाजी बर्ष १९ को राहुल नेपालीले विभिन्न मिति र विभिन्न समयमा चोरी गरेका साईकल सहित वरामद तथा पक्राउ गरि निजलाई चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको । २. चोरी गरी वरामद भएका दशी प्रमाणहरु:- १. TRIXN कम्पनिको माउन्टेट साईकल थान १ २. […]

(सागर थापा) दाङ । देउखुरी सिसहनिया राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको एप्रोचुमा बाढीले भत्किएर क्षति पुर्‍याएपछि यातायातहरु ठप्प छ। अविरल वर्षा पछि आएको बाढीका कारण पुलको ‘एप्रोच’मा क्षति पुगेपछि यातायातका साधन सञ्चालनमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङ्गले जानकारी दिनुुभयो। राप्ती र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा निर्मित सिसहनियाँ पुल जोड्ने […]

error: Content is protected !!