(ABC-Sanchar) तुल्सीपुर । दाङका सुरक्षा प्रमुखहरुले जिल्लावासीहरुलाई धन्यबाद ज्ञापन गरेका छन । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको एकै साथ सरुवा भएपछि उनीहरुले आफुहरुको कार्यकाल सफल बनाउन विभिन्न माध्यमबाट सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका हुन् । बिहिबार तुलसीपुर उद्योग बाणिज्य सघंले आयोजना गरेको फेरि भेटौला कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कोभिड महामारी नियन्त्रणमा निजिक्षेत्रले […]
ABC (क्राईमबिट) सिरहा । सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो । गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि […]
(सागर थापा) बाँके । बाँके जिल्लामा असार ८ गतेदेखि लकडाउन केही खुकुलो भए संगै अपराधी गतिविधि समेत बड्न सक्ने कुरालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले चेकजाँचलाई निरंतर तीब्र पारेको छ । लकडाउन केही खुकुलो भए संगै समाजमा अपराधी गतिविधि समेत प्रयास हु!सक्ने भएको कारण मापदण्ड संगसंगै अपराधीक घटना केन्द्रित ठाँउलाई चेकजाँच समेत तीब्र […]
(ABC-Sanchar) काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बृद्धि गरेको हो । नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७, डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ […]
(सागर थापा) बाँके । एस एस सर्जिकल हाउस कोहलपुरले (एबिसी संचार)(खबर24नेपाल) (खबर टाइम्स) (नेपाल पर्दाफास) लगाएत मिडियालाई स्वास्थ सामाग्रीहरु सहयोग गरेको छ । लक डाउनमा विभिन्न ठाँउ र कार्यक्षेत्रमा खटिएर रिपोर्टिङहरु निकै जोखिम मोलेर सो कार्य गरिएको हुँदा एस एस सर्जिकल हाउस कोहलपुर दशबिघा बाँकेले अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको […]
(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षकको सरूवामा बाँकेका एसपी रानाको पनि सरुवा गरेको हो । रानाको प्रहरीको प्रदेश कार्यालय भैरहवा सरुवा भएको छ । बाँकेमा नयाँ एसपीका रुपमा श्यामकृष्ण अधिकारी आउने हुनु भएको छ । यस्तै […]
(रवि वर्णवाल) पर्सा।वीरगंज महानगरपालिका-२० हरपतगञ्ज विवाहस्थलमा पार्किङ गरेको अवस्थामा चोरी भएको ना.६२ प ९७१७ नम्बरको मोटरसाइकल तथा कागजात नभएका र पार्टपूर्जा खोलिएको अवस्थाका अन्य ११ वटा मोटरसाइकल सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१८ ठेगाना भएका २१ वर्षीय साहेव साह, सोही ठाउँ बस्ने २६ वर्षीय अवधेश प्रसाद पटेल र […]
ABC (क्राईमबिट) सप्तरी । प्रहरी र अदालतको टोलीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई आज पक्राउ गरेको छ । सात लाख रुपैयाँ जरिवाना र दश दिन कैद हुने ठहरपश्चात फरार रहेका सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा बस्ने युसुफलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । सोही ठाउँका हमिदको जाहेरीले आरोपितमाथिको बैंकिङ्ग कसुर ठहर गर्दै उच्च अदालत जनकपुरले […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्भावित बाढी, पहिरो, डुवानजस्ता मनसुनजन्य विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्न आग्ह गर्नुभयो । हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलाई […]
(ABC-Sanchar) काठमाडौं । पशुपति क्षेत्रमा गुर्जोरोपन कार्यक्रम सम्पन्न भएको छ ।पशुपति बिकास कोषको आयोजनामा र बागमति सरसफाइको समन्वयमा शनिवार विहान ८ बजे पशुपति क्षेत्रमा गुर्जाेराेपण गर्न पशुपति विकास काेष कार्यालयमा एक कार्यक्रम आयाेजना गरि गुर्जाेराेपणकाे शुरूवात गरिएको थियो । त्यसै गरि गुर्जाे वेर्ना हरेक घर घरमा गुर्जाे हुनुपर्छ, प्रत्येक पाटी पाैवामा हुनुपर्छ भनि गत साल […]