ABC (क्राईमबिट) कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको सरुवा भएको छ । प्रहरी प्रमुख अधिकारीको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर मानववस्रोत व्यवस्थापन शाखामा सरुवा भएको हो । त्यस्तै कपिलबस्तुमा प्रहरी प्रमुख एसपी दान बहादुर कार्की आउने भएका छन् । कार्की नेपाल प्रहरी प्रधान कार्यालय विशेष व्यूरो नक्साल काठमाण्डौमा कार्यरत […]
ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रालयका अनुसार दाङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा रामबहादुर कुरुम्बाङलाई जिम्मेवारी दिई पठाएको छ भने सप्तरीमा मन्त्रालयकै सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ । सप्तरीका प्रजिअ फणीन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ । विभागका महानिर्देशक द्रोण पोखरेल अनिवार्य […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कर्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार सरुवा भएको हो। सरुवामा अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुख परिवर्तन गरिएको छ। कास्कीमा एसपी रमेश थापाको सरुवा भएको छ भने महानगरीय प्रहरी […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी अधिकारीसँग पत्रकार भनी परिचय दिने र अन्यलाई प्रहरी भनी ‘घुस लिने’ खेमराज खनालले एक जना सर्वसाधारणलाई धम्की दिएको अडियो सार्वजनिक भएको छ। प्रहरीसँग भेट्दा घाँटीमा मिडियाको कार्ड रसर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेको उनका तस्बिरमा स्पष्ट छन्। सामाजिक सञ्जालमा उनले ‘वर्क एट नेपाल प्रहरीदेखि पत्रकारसम्म’ लेख्न भ्याएका छन्। […]
(ABC-Sanchar) दाङ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दाङमा थप एक सातालाई लकडाउन लम्ब्याईएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङमा बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनलाई थप खुकुलो पार्दै असार १५ गते सम्म लम्ब्याउने निणर्य गरेको हो । साथै बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र व्यापार व्यवसाय सञ्चालनका […]
ABC (क्राईमबिट) काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट सोमबार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
(ABC-Sanchar) चितवन । एक महिलामाथि बाघले आक्रमण गरेको छ । सामुदायिक वनमा निहुरो टिप्न गएकी रत्ननगरनगरपालिका वडा नम्बर ५ मगरटोलकी गीता श्रेष्ठ अधिकारीलाई बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले महिलालाई बाघले आक्रमण गरेको प्रमाण फेला परेको तर हालसम्म त्यसबाहेक केही जानकारी प्राप्त नभएको बताए।
(ABC-Sanchar) चितवन । एक महिलामाथि बाघले आक्रमण गरेको छ । सामुदायिक वनमा निहुरो टिप्न गएकी रत्ननगरनगरपालिका वडा नम्बर ५ मगरटोलकी गीता श्रेष्ठ अधिकारीलाई बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले महिलालाई बाघले आक्रमण गरेको प्रमाण फेला परेको तर हालसम्म त्यसबाहेक केही जानकारी प्राप्त नभएको बताए।
(महेन्द्र सिंह) बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले निषेधाज्ञालाई असार १४ गतेसम्म लम्ब्याएको छ । प्रशासनले बैशाख १३ गतेदेखि सात-सात दिन बढाउदै आएको छ । पछिल्लो समयमा निषेधाज्ञालाई खुकुलो बनाउदै लगिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विहान ९ देखि चार बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न सकिने बताए । शुरुमा सातदेखि नौ बजेसम्म कायम […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए । हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी […]