०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

समाचार

कंचनपुर प्रहरीले अबैध २०० बोरा मलखाद पक्राउ

  (सर्मिला बोगटी) धनगढी । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा अबैध रुपमा भेटिएको मल बरामद गरेको छ। बेलौरी नगरपालिकाको वडा नम्बर १० सडकघाटमा प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक लोकेश नाथको कमाण्डममा खटिएको टोलीले बिहीवार राती दुइ बजे बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए। प्रहरी […]

(महेन्द्र सिंह) बाँके । कोरोना सङ्क्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न सङ्कट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो सङ्क्रमणको अवस्था […]

(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान पनि रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो । मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो […]

(ABC-Sanchar) काठमाडौं । देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन्। ह्याम्स अस्पतालले बिरामीका लागि बनाएको शुल्कको सूचीसहितको ‘मञ्जुरीनामा’ को सर्वत्र टिकाटिप्पणी भइरहेको छ। कोभिडका बिरामीका लागि एकै दिनको एउटा क्याबिनको ५० हजार रुपैयाँ उक्त […]

  काठमाडाैं । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरसमा मानिसहरू रोगले भन्दा भोकले नमरून् भन्ने उद्देश्यका साथ जय महांकाल युवा समुहद्धारा संचालन गरिएको सामुहिक भोजन कार्यक्रममा खबर24नेपाल डटकमले सहयोग गरेको छ । अभियानमा कोही भोको बस्न नपरोस् भन्ने हेतुले खबर24नेपाल डटकमबाट चाउचाउ पानी सहयोग गरिएको हो । भोकालाई भोजन प्यासीलाई पानी भन्ने अभियानका साथ २०७६ […]

(महेन्द्र प्रताप सिंह) बाँके । सशस्त्र प्रहरीले डुडुवा गाउँपालिकाको नयाँ बस्ती जङ्गल नजिकबाट घाइते चित्तलको उद्दार गरि डिभीजन बन कार्यालय बुझाएको छ। सशस्त्र प्रहरीको कालाबन्जार बिओपीको टोलीले घाइते अवस्थामा नालीमा फेला परेको चित्तललाई आज बिहान उद्दार गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। घाइते भएर नालामा खसेको चित्तललाई कुकुरहरूले घेरिरहेको […]

  (महेन्द्र प्रताप  सिंह) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राणाले संयुक्त रुपमा सीमानाकाको अनुगमन गरेका छन् । उनीहरुले नेपाल–भारत सीमानाका जमुनाहा र नेपालगन्ज भेरी अस्पतालमा निर्माण हुन लागेको अक्सिजन स्टोरेज ट्याङ्कको स्थलगत अनुगमन गरेका हुन् । अनुगमनमा उनीहरुसँगै सशस्त्र प्रहरी […]

  (महेन्द्र  प्रताप सिंह) बर्दिया । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बर्दियाले निषेधाज्ञाको अवज्ञा गर्ने ४८५ जना मनिस र मोटरसाइकल ९६ वटा चार पाङ्ग्रे सवारी साधन ३४ वटा तीन पाङ्ग्रे अटो रिक्सा १४ वटा साइकल १३८ वटा लगाएतलाई बुधबार केही समय […]

(ABC-Sanchar) काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने गरी तयारी थालेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी थालेको हो । सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने भन्दै तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ । सेनाले […]

(ABC-Sanchar) दाङ । दाङ लगाएत बिभिन्न जिल्लामा गयर रिपोर्टिङ गरिरहनु भयका बिभिन्न सन्चार माध्यका पत्रकारहरुको स्वास्थ चेकजाँच गरियोस अहिले फिलडमा रहेका सन्चार माध्यमका पत्रकारहरुलाई पिपिइ ड्रेस गोलोप्स माक्स सिनिटाइजर हेड क्याप लगायतको स्वास्थ समाग्री दिइयोस । फील्डमा हिँडदा प्रेस-कार्ड भय हुनि कि पास चाहिनु पर्ने त्यसको ब्यबस्था मिलाइयोस। यो अबस्थामा नामका र ठुला बढालाइ मात्रा […]

error: Content is protected !!