दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको घोराहीस्थित भवनलाई आइसोलेसनका रुपमा विकाश गरिने भएको छ ।भवनको माथिल्लो तलामा आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको महासंघका दाङ शाखा अध्यक्ष दूर्गालाल केसीले जानकारी दिए ।‘तत्काल कोरोना संक्रमित पत्रकारलाई राख्नका लागि ५ बेडको अक्सिजनसहितको आइसोलेन निर्माण गर्ने निर्णय भएको छ,’ अध्यक्ष केसीले भने ‘ पछि आवश्यकता अनुसार अन्य फ्रन्टलाईनरहरुलाई […]
(सागर थापा/महेन्द्र प्रताप सिंह) बर्दिया । स्थानीय प्रशासनले लकडाउनको बेला अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई कार्वाही गर्न सुरु गरेको छ । सोमबार बर्दियाको गुलरियामा विना मास्क भेटिएका ११ सय २२ जनालाई कारवाही गरेकाे छ । बर्दियाको मूख्य सडकमा विना मास्क निस्केका ११ सय २२ जनालाई एक सय रुपैयाँको दरले जरिवाना गरिएकाे […]
(शरद रिजाल) काठमाडौँ । बालाजुस्थित चिया पसलमा क्वालिटी प्रोडक्टको डाइजेस्टिभ बिस्कुटमा अखाद्य वस्तु भेटिएको छ । बालाजुमा रहेको शेर्पा चिया पसलमा केही व्यक्तिहरुले चियासँग बिस्कुट खाइरहेको अवस्थामा प्लास्टिकजन्य अखाद्य वस्तु भेटिएको हो । उक्त चिया पसलका मालिक कर्साङ्ग शेर्पाका अनुसार केही ग्राहकले क्वालिटी प्रोडक्टद्वारा उत्पादित डाइजेस्टिभ नाम गरेको बिस्कुट फोेडेर खाँदा प्लास्टिक जस्तो देखिने वस्तु […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुरको स्याउली बजारमा बैशाख १८ गते बेलुका एउटै कार भित्र मृत फेला परेका तीन बालकको शबको पोष्ट मार्टम भएको छ । पोष्ट मार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरिरमा कुनैपनि चोट पटक नदेखिएको भन्ने जानकारी आएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । दाङमा पोष्टमार्टम गर्ने बिशषेज्ञ नभएपछि बुटवलबाट तुलसीपुरमा […]
ABC (क्राईमबिट) बुटवल । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआईजी रवीन्द्र धानुकसहितका प्रहरी अधिकारीले हातपात र दमन गरेको आरोप लगाए । तर,लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भने सो आरोपको खण्डन गरेका छन् । सांसद निर्मला क्षेत्री,फूलमति ढेगा,लौटी थारु,सुष्मा यादव,पुष्पा थरुनी र गीता थापामाथि हातपात भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन् […]
(ABC-Sanchar) काठमाडौं । निषेधाज्ञाका बेला सञ्चालित खाद्यान्न, फलफूल तरकारी लगायतका अत्यावश्यक उपभोग्य वस्तु बोक्ने ढुवानीका सवारीहरूमा अब चालक र कामदार बाहेक अन्य व्यक्ति बस्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सोमबार बसेको निजी व्यवसायीहरुको प्रतिनिधि तथा छाता संगठनहरुको बैठकले यस्ता सवारी साधनहरुमा आवश्यक व्यक्तिहरुलाई मात्र गाडीमा बस्न दिने निर्णय गरेको हो […]
ABC (क्राईमबिट) दाङ । घोराहीमा गत माघ १५ गते देखि हराईरहेका रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वलीको कपडा र जुत्तासहित एउटा मानब कंकाल फेला परेको छ । सोमबार घोराही उपमहानगरपालिका वडा नंम्वर १६ को बाँघखोर सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले बताए । उक्त भेटिएको पाईन्ट,घडी,जुत्ता ओलीकै भएको परिवारले […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी)देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० गरी एक सय पद रिक्त रहेको हो । ठूलो संख्यामा उच्च अधिकृत पद रिक्त रहेकाले कार्य सम्पादनमा गम्भीर […]
(ABC-Sanchar) काठमाडौं । सरकारले सोमबार राति देखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । यस्तै, अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ। यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुरको स्याउली बजारमा शनिवार बेलुकी एउटै कार भित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनि र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ ।स्याउली बजारमा बिगत तीन महिनादेखि पार्किङ गरेर राखेको इण्डियन नम्बर प्लेटको एउटा कार भित्र तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ बर्ष मुनिका तीन जना बालकको शव […]