०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

DIG सरुवाको तयारी अन्तिम कुन प्रदेशमा को को DIG आउदै

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ । प्रदेश प्रहरी प्रमुख रहेका सात जना तथा र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजी सहकुल थापाको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य सुरु गरेको हो । गृह मन्त्रीस्तरीय निर्णय अनुसार […]

(ABC-Sanchar) काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले राजीनामा दिएका छन्। राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही छन्। मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि उनीहरूले असन्तुष्टि जनाउँदै आज पदLबाट राजीनामा दिएका हुन्।

  ABC-Sanchar बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् । उनी दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भयो । एमाले नेताहरुले वलीलाई अपहरण […]

ABC-Sanchar काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद विमला ओली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शंकर पोखरेल नेतृत्वको सरकारको बहुमत गुमेको छ। तत्कालिन नेकपाबाट चुनावमा उठेकी सांसद ओलीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि एमाले नेतृत्वको प्रदेश सरकारलाई धक्का लागेको हो। यसैबीच, नेकपा एमालेले विमला खत्रीलाई दलको बैठकमा आउँदाआउँदै माओवादी केन्द्रले अपहरण गरेको आरोप लगाएको छ। एमाले लुम्बिनी […]

(ABC-Sanchar) दाङ । बेल्झुन्डी कोरोना बिशेष अस्पतालमा करिब १ हफ्ता देखी कोरोनाको उपचाररत ४५ बर्षे महिलालाई प्लाज्मा थेरापी को लागि A+ve सिघ्र रक्तदाता चाहिएको छ। नोट: १. रक्तदाता पहिले कोरोना वाट सन्क्रमित भई निको भएको ३ महिना नकटेको हुनुपर्ने २. रक्तदाता अरु कुनै रोग जस्तै हेपाटाइटिस B,C अथवा एच.आइ.भि. नलागेको हुनुपर्ने ३. गर्भबति र भर्खर […]

(ABC-Sanchar) बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदवाट राजीनामा दिने भएका छन्। मुख्यमन्त्री राजीनामा सन्दर्भमा अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिएका छन्। बैठकमा उपस्थित ती प्रदेशसभा सदस्यका अनुसार मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिने सम्भावना रहेको छ। मुख्यमन्त्री पोखरलले केहीबेरमा प्रदेश प्रमुखलाई राजीनामा बुझाउँन लागेका हुन्। […]

(ABC-Sanchar) काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ। शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो। यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पनि मान्य थियो ।

(ABC-Sanchar) काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । […]

(सर्मिला बोगटी) धनगढी । कञ्चनपुर बेलौरीबाट प्रहरीले रसायनिक मलखाद बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका २ टेडुवाबाट १ सय ४८ कट्टा डिएपी मलखाद बरामद गरेको हो। बरामद गरिएको मलखादको बजार मूल्य २ लाख ९६ हजार रूपैयाँ बराबर रहेको भारतीय डिएपी मलखाद बेवारिसे अवस्थामा […]

(ABC-Sanchar) दाङ । कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ । कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ । अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी […]

error: Content is protected !!