०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

समाचार

चितवनमा गैँडा चोरी सिकारी तस्करीमा संलग्न २४ जना पक्राउ

(राकेश श्रेष्ठ) चितवन । राष्ट्रिय निकुञ्ज चितवनले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ ।   पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ रहेका […]

  (राकेश श्रेष्ठ) चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् । उनलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने क्रममा प्यारीढाप भन्ने स्थानमा आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका राईलाई राति १०ः२५ […]

(ABC-Sanchar) काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते (आउँदो सोमवार) चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ । वाइड […]

(ABC-Sanchar) बाँके । अक्सिजनको कृत्रिम अभाव हुन थाले पछी बाँकेको नेपालगन्जमा उत्पादीत अक्सिजन लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मात्रै नभई कर्णाली र सुदुरपश्चिम प्रदेशसँगै भारतका विभिन्न शहरमा ढुवानी भइरहेको छ । तर बाँकेमा केही अक्सिजन व्यवसायी जनप्रतिनिधी, मेडिकल माफियाको संलग्नतामा कालोबजारी बढिरहेको छ । जिल्ला प्रशासन बाँके भने कानमा तेल हालेर बसिरहेको छ । कोरोना भाइरस […]

(ABC-Sanchar) काठमाडाैं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ । शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना महामारी बारेमा सर्वसाधारणलाई […]

(ABC-Sanchar) दाङ । कोरोनाको दोस्रो कहर संगै बिरामीहरु महँगो भाडा तिरेर हेलिकप्टरबाट अस्पताल पुर्‍याइँदै, लमहीदेखि पोखराको भाडा ५ लाख ९४ हजार रुपैयाँ देउखुरी २४ बैशाख । लमही निवासी एक महिलाको एक्कासि अक्सिजन लेबल घट्यो। श्वासप्रश्वासमा समस्या आयो। उपचारका लागि लमही अस्पताल लगियो। एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो। जिल्लामा कोरोना उपचारका लागि आईसियू बेड कतै […]

(ABC-Sanchar) भक्तपुर । काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा भएपछि यहाँका स्थानीयले बिहानै आफुलाई चाहिने अत्यावश्यक सामाग्रीहरु किन्ने गरेका छ्न । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म मात्र खुल्ने भएपछि स्थानीयवासीहरुले सोही अनुसार दैनिक जिविकोपार्जन गर्न चाहिने वस्तुहरु बिहानै किन्ने गरेका छन । यस अघि बुधबारसम्म बिहान बे्लुका नै पसल खुला हुन्थ्यो भने […]

(ABC-Sanchar) दाङ । तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । जेसिजका पूर्वअध्यक्ष मोहन सुनार, अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटो संचालकसंग समन्वय गरेर अटोलाई लकडाउनभरी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी तयार गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए । तुलसीपुर क्षेत्रमा एम्बुलेन्सले बिरामीहरुसंग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित […]

(सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जेठ १ गतेसम्मको लागि एक हप्ता लकडाउन थप गरिएको छ । कोरोना संक्रमणदर कायमै रहेको हुँदा बैशाख १७ देखि जारी लकडाउनलाई जेठ १ गतेसम्म थप गरिएको दाङका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) दाङका संयोजक दीर्घनारायण पौडेलले एबिसी संचारलाई जानकारी दिनुभयो ।

  (महेन्द्र प्रताप सिंह) बर्दिया । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बर्दियाले निषेधाज्ञाको अवज्ञा गर्ने १७३ जना मनिस र मोटरसाइकल ४३ वटा चार पाङ्ग्रे सवारी साधन ४ वटा तीन पाङ्ग्रे अटो रिक्सा ७ वटा साइकल ५४ वटा लगाएतलाई बिहीबार केही समय […]

error: Content is protected !!