ABC (क्राईमबिट) दाङ । असल अभिभावकत्वको कमीका कारण अहिले थुप्रै बालबालिकाहरु गलत बाटोमा गइरहेका छन् । आमा बुवाको माया, साथ र संरक्षणको अभावका कारण बालबालिकाहरु अञ्जानमा अपराधतर्फ उन्मुख भइरहेका छन् । समाजमा हुने विभिन्न प्रकृतिका अपराधहरुमा बालबालिका उमेर समूह मुछिदै गएको घटनाले प्रहरीलाईसमेत हैरान बनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकले लागूऔषध, चोरी र […]
(ABC Sanchar) काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन […]
ABC (क्राईमबिट) कैलाली । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रधुम्न कुमार कार्कीले जनताको सहयोग बिना प्रहरीले काम गर्न नसक्ने बताएका छन्। कैलालीको गौरीगंगगा नगरपालिका-८ स्थित इलाका प्रहरी कार्यालय मसुरियाको नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै एआईजी कार्कीले जनतालाई राखेर कार्य गर्नुपर्ने र नयाँ भवनमा बसेर पुरानो सोचाईबाट सेवा प्रवाह गरे […]
(ABC Sanchar) काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका छन् । आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् । पूर्वराजा शाहले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको समेत बताए । उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, […]
(ABC Sanchar) काठमाडौं । कतै बाँसुरी र सारङ्गीको सुरिलो आवाज त कतै ड्रमसेटको लाउड साउन्ड, कतै दोहोरी घन्किरहेको हुन्थ्यो त कतै हेभी मेटल गीत । रातभर पार्टी जम्थ्यो । स्वदेशी र विदेशीको भिड थामिनसक्नुहुन्थ्यो र पो नयाँ वर्ष आएजस्तो हुन्थ्यो ठमेलमा । रुसी पर्यटन व्यवसायी केटको सम्झनामा विगतका वर्षहरुमा ठमेलमा नेपाली नयाँ वर्षको चहल–पहल साँच्चै […]
(ABC Sanchar) दाङ । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युतको पहुँचबाट वञ्चित कोइलाबासमा विद्युतको सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको हो ।कोइलाबासलाई ब्यबस्थित गर्ने क्रममा यो […]
(सर्मिला बोगटी) धनगढी । कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फलेर एक किशोर बेपत्ता भएका छन।जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनले शनिबार दिउसो कर्णाली पुलबाट हाम फालेको प्रहरीले बताएको छ। उनको खोजी कार्य जारी छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षिय लोकेश प्याकुरेल घाइते […]
(ABC Sanchar) काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नि सिता दाहालको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गएको बताइएको छ । उनलाई केही महिना अघि नेपालमा उपचार नहुने भएपछि उनको थप उपचारका लागि भारत लगिएको थियो । एजेन्सी
(ABC Sanchar) काठमाडौं । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए। यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ […]
(सर्मिला बोगटी) धनगढी । कैलालीको स्याउलेमा अवरुद्ध राजमार्ग सुचारु भएको छ। बालकको मृत्यु पछि स्थानियले गरेको अबरुद्ध सडक करिब ३ घण्टा पछि सुचारु भएको हो। मृतकका आफन्त र प्रहरीबिच ठक्कर दिने मोटरसाईकल, चालकको खोजी गर्ने सहमति भएपछि राजमार्ग सुचारु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । यसैबिच घटनाको देषि पत्ता लगाई कारवाही गर्न दवाव […]