(सागर थापा) कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा ११ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने अत्यधिक मादक पदार्थ सेवन गरी हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका […]
(सागर थापा) दाङ जिल्ला प्रहरी कार्यालय दाङले होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा १६ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने अत्यधिक मादक पदार्थ सेवन गरी हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी […]
DSP : रिजाल (सागर थापा) दाङ जिल्ला प्रहरी कार्यालय दाङले होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा १३ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने अत्यधिक मादक पदार्थ सेवन गरी हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]
ABC Sanchar काठमाडौं । सरकारले केही दिनयता फैलिएको वायु प्रदूषणलाई मध्यनजर गरेर देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भोलि (मंगलबार) देखि शुक्रबार (चैत १७ देखि २० गते) सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शुक्रबारयता काठमाडौं उपत्यकासहित देशका […]
(सागर थापा) दाङ । यातायात मजदुरहरुले विभिन्न माग राख्दै भोलीदेखि यातायात ठप्प पार्ने बताएका छन् । मजदुरहरुले विभिन्न माग राख्दै यात्रुबाहक सवारी साधन अनिश्चितकालका लागि ठप्प पार्ने बताएका हुन् । यातायात मजदुरसँग सम्बद्ध विभिन्न संघसंगठनहरुले हिजो तुलसीपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरण अन्तर्गत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने […]
ABC Sanchar बाँके । नेपाल पत्रकार महासंघ बाँकेको आगामी निर्वाचनमा पत्रकार काशीराम शर्माले सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन । बाँके शाखाको निर्वाचनको लागि उममेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवारहुन । यही २५ गते हुने महासंघको निर्वाचनका लागि उनले अनलाइन पत्रकार संघ नेपाल बाँकेको होली मिलन कार्यमार्फत सचिव पदको उम्मेदवारी घोषणा गरेका हुन । […]
(सागर थापा) अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको परिसर भित्र नेपाल प्रहरी कार्ययोजना २०७७ लक्ष्य ६- नागरीक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरणको ६.२. प्रहरी कार्यालयमा नागरीक सेवा प्रभावकारी बनाउने संग सम्बन्धित “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षता प्रमुख अतिथी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआइजी रबिन्द्र बहादुर धानुक नगरपालिका तथा […]
ABC Sanchar बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखामा प्रेस चौतारी बाँकेले अनिश्चितकालिन तालाबन्दी गरेको छ । केन्द्रीय कार्यालयले अवैध र राजनीतिक मनोमानीका आधारमा २५ गते तोकिएको निर्वाचनका लागि मतदाताका रूपमा बाँके जिल्लामा गैरपत्रकारलाई नामावली संलग्न गरी नाम सार्वजनिक गरेपछि प्रेस चौतारी बाँकेले महासंघ बाँकेमा तालाबन्दी गरेको हो । चौतारीका अध्यक्ष हेमन्त बिकको नेतृत्वमा महासंघ […]
(महेन्द्र सिंह) जिल्ला प्रहरी कार्यालय बर्दियाले सम्पूर्ण जिल्ला बासीमा होलीमा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै बर्दिया प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ । चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र लोला […]
(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सम्पूर्ण जिल्ला बासीमा होलीमा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै बाँके प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ । चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी […]