०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

होली पर्व घरमै बसेर मनाउन तुल्सीपुर DSP सिंहको आग्रह

(सागर थापा) दाङ । होलीमा सार्वजनिक कार्यक्रम नगर्न ईलाका प्रहरी कार्यालय तुल्सीपुरले सम्पूर्णमा आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै दाङ प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ । चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र लोला हानेमा […]

(सागर थापा) दाङ । होलीमा सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रहरी कार्यालय दाङले सम्पूर्ण जिल्ला बासीमा आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै दाङ प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ । चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र […]

(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरकले चैत १३ गतेबाट चोरी नियन्त्रण अभियान अनुरुप संचालित (स्विप-अप्रेशन) अन्तर्गत ईलाका प्रहरी कार्यालय कोहपुरकोको बिभिन्न गाउँ वडा एरीयामा पर्ने   बिभिन्न स्थान बाट निम्न माल सामनहरु बरामद गरेको छ । साथै सम्बन्धित मालसमान धनिले आफ्नो प्रमाण सहित हक दाविको लागी ईलाका प्रहरी कार्यालय कोहलपुरमा सम्पर्क राख्न अनुरोध गरेको […]

ABC (क्राईमबिट) काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा चैत ११ गते कतार एयरवेजको उडान नं. QR 653 द्वारा काठमाण्डौंबाट दोहा हुँदै लण्डन जान लागेका यात्रु UK नागरिकले अमेरिकी डलर २६,३१०।– र नेपाली रुपैयाँ ७,९७०।– लुकाई छिपाई अबैध रुपमा बाहीरी मुलुकतर्फ लैजान लागेको अवस्थामा अन्तर्राष्ट्रिय प्रस्थान ह्‍याण्ड ब्यागेज X-ray Machine मा अबैध मुद्रा सहित मानिस नियन्त्रणमा लिई […]

ABC (क्राईमबिट) काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको छ । रिक्त रहेका अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा समावेशी सिद्धान्त अनुरुप खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २०७७ चैत ८ गते बसेका अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक […]

ABC (क्राईमबिट) दाङ । घोराहीमा शिकार खेल्न गएका दूई मध्य एक जनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ का ५० बर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले घटना वडा नं. १२ को जंगल क्षेत्रमा शुक्रवार राति भएको जानकारी […]

(सागर थापा) दाङ ।तुलसीपुरस्थित अनाथ आश्रममा बस्दै आएकी एक बालिकालाई आश्रमका सञ्चालक बिष्णु चौधरीले बलात्कार गरेको उजुरी परेपछि उक्त आश्रममा रहेका अन्य बेसहारा बालबालिकाहरुलाई आश्रमबाट उद्वार गरिएको छ । आश्रम सञ्चालक विरुद्ध बलात्कार उजुरी परेपछि आश्रममा रहेका अन्य बालिकाहरुलाई समेत सुरक्षा खतरा बढेपछि उनिहरुलाई उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दको […]

(महेन्द्र सिंह) बाँके । बबई गाउँपालिका–५, जलुके दाङका चेतबहादुर बुढा नेपालगन्ज नाकाबाट नेपाल भित्रिए । उनलाई नेपालगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैले नरोकेपछि सरासर नेपालगन्ज भित्रिएको उनले बताए । भारतको चण्डीगढमा चौकीदारको काम गर्ने उनी लकडाउन खुकुलो भएपछि कामको खोजीमा पुनः चण्डीगढ गएका थिए । कोरोनाका कारण भारतका विभिन्न सहरमा […]

(तेज वली) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको असहाय बाल विकास नेपालमा रहेका १५ जना बालबालिकालाई शुक्रबार त्यहाँबाट अन्यत्र स्थानान्तरण गरिएको छ । उक्त संस्थाका सञ्चालक विष्णु चौधरीले संस्थामा आश्रय लिएर बसेकी १४ बर्षीया जुम्लाकी एक बालिकामाथि पटक÷ पटक बालात्कार गर्ने गरेको उजुरी पछि त्यहाँ आश्रय लिएर वसिरहेका बालबालिकालाई अन्यत्र स्थानतरण गरिएको […]

ABC Sanchar काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्वमा ११ संगठन बीच गठबन्धन गर्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार ११ संगठनबीच भएको बैठकबाट गठनबन्धन गर्ने निर्णय भएको हो । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति […]

error: Content is protected !!