०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

DSP सिंहको पहलमा असहाय बाल विकास नेपालका १५ बालबालिकालाई अन्यत्र स्थानान्तरण गरियो

(तेज वली) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको असहाय बाल विकास नेपालमा रहेका १५ जना बालबालिकालाई शुक्रबार त्यहाँबाट अन्यत्र स्थानान्तरण गरिएको छ । उक्त संस्थाका सञ्चालक विष्णु चौधरीले संस्थामा आश्रय लिएर बसेकी १४ बर्षीया जुम्लाकी एक बालिकामाथि पटक÷ पटक बालात्कार गर्ने गरेको उजुरी पछि त्यहाँ आश्रय लिएर वसिरहेका बालबालिकालाई अन्यत्र स्थानतरण गरिएको […]

ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीस्थित असहाय बाल विकाश नेपालमा रहेका सबै बालबालिकालाई स्थान्तरण गरिने भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले असहाय बाल विकाश नेपालका सबै बालबालिकालाई शनिवार सम्म उद्धार गर्ने गरि सबै तयारी पुरा भइसकेको जानकारी दिनुभएको छ । ‘हामीले बाल बिकासमा रहेका […]

  ABC Sanchar काठमाडौं । कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको हो । […]

(महेन्द्र सिंह) बाँके । भारतको विभिन्न शहरमा फेरि कोरोनाका बिरामी देखिन थालेपछि नेपालगञ्ज नाकामा सावधानी अपनाइएको छ । नेपालगञ्ज नाकामा भारतबाट फर्किने मानिसको स्वास्थ्य जाँच शुरु गरिएको छ । नाकामा बसेका स्वास्थ्यकर्मीले थर्मल गनले ज्वरो नाप्ने र ज्वरो आएको व्यक्ति भेटिएमा उनको पीसीआर जाँच गर्ने रणनीति बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर […]

(सन्तोष थापा क्षेत्री) दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा भएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकामा रोक्का गरिएका जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशबन्डा, नामसारी र धितो राख्न मिल्ने गरी फुकुवाको निर्णय गरेको हो । यसअघि प्रदेश […]

  ABC Sanchar काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका याेजना कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्ने भनिएर चिनिएका एमाले नेता महेश बस्नेत बिहानै सजपा नेता तथा कैलाली १ नंम्बर बाट निर्बाचित सांसद रेशम चौधरी बीच बिहानै भेटघाट भएको छ। पछिल्लो समय एमाले र जनता समाजबादी पार्टी बीच सत्ता समीकरण सहमतीको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको […]

  (सागर थापा) घोराही । दाङ जिल्लाका प्रतिष्ठीत युवा व्यवसायी (उद्योगपति) खड्ग बुढाथाेकी राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे सल्लाहकार चयन भएका छन् । प्रतिष्ठानकाे वुधवार बसेकाे बैठकले बुढाथाेकीलाई सल्लाहकारमा चयन गरेकाे हाे । दाङ जिल्ला उद्याेग वाणिज्य संघकाे पूर्व उपाध्यक्ष बुढाथाेकीलाई सल्लाहकारमा चयन गरिएकाे पत्र दिएर प्रतिष्ठानले स्वागत गरिएकाे छ । राष्ट्रिय लाेक तथा […]

ABC Sanchar काठमाडौं । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको खबर राजधानी दैनिकमा छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ । आगामी २० चैतमा […]

ABC Sanchar काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टी सरकारमा जाने/नजाने विषयमा आफू बाधक नबन्ने बताएका छन् । सरकारमा जाने वा नजाने भन्ने विषयबारे पार्टीले निर्णय लिने र आफ्नो त्यसमा सहमति हुने चौधरीले बताएका छन् । बिहीबार कारागारबाट एक विज्ञप्ति जारी गर्दै चौधरीले केपी ओली नेतृत्वको सरकारमा जाने बारे जसपा र एमालेबीच […]

५ हजार प्रहरी परिचालन गरिने ABC Sanchar काठमाडौं । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए । यो पनि काठमाडौंका सार्वजनिक स्थानमा होली खेल्न रोक यसअघि नै गृह मन्त्रालयले […]

error: Content is protected !!