ABC Sanchar काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा भिडियो हेरेर नक्कली नोट बनाउने दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका १ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका ३ बस्ने रौतहट गुजरा नगरपालिका २ घर भएका ३५ वर्षीय गनबहादुर लोप्चान पक्राउ परेका हुन् । उनीहरुलाई नक्कलीजस्तो देखिने […]
ABC Sanchar पर्सा । चोरीको मोटरसाईकलसहित प्रहरीले तीनजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पर्सा वीगञ्जका २१ वर्षीय दीपक महतो, पर्सा वीरगञ्जकै १९ वर्षीय रविन्द्र महतो र पर्सा पोखरियाका २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् ।
ABC (क्राईमबिट) काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी हेडक्वार्टरबाट भर्चुअल माध्यम मार्फत देशभरका सशस्त्र प्रहरीका युनिट प्रमुखहरुलाई निर्देशन सम्वोधन गरेका छन् । बिहीबार बाहिनीपति, गणपति र तालिम शिक्षालयका इन्चार्जलाई न्यौपानेले अवैध चोरी, पैठारी तथा निकासी नियन्त्रण गर्न निर्देशन दिएका हुन् । सीमा तथा सीमा वारपार हुने अपराध नियन्त्रण र राजस्व संकलनमा सहयोगी भूमिका […]
(ABC संचार ब्युरो) दाङ । नेकपा माओबादी निकट अनेरास्वबियु क्रान्तिकारीका बिद्यार्थि नेता बिष्णु चौधरीलाई बालिकामाथी बलात्कार गरेको आरोप लागेको छ । बिजौरी निबासी चौधरीले आफैले चलाएको अनाथालयमा पढ्नका लागि बसेकि १६ बर्षिय बालिकामाथी बलात्कार गरेको आरोप लागेको हो । जिल्ला प्रहरी कार्यालय दाङले चौधरीमाथी वालिका बलात्कार गरेको जाहेरी आएको जानकारी दिएको छ । जिल्ला प्रहरी […]
ABC Sanchar सुर्खेत । कीर्ते गरी अर्काको जग्गा नामसारी गराउने मुख्य अभियुक्त ठहरिएका कम्प्युटर अपरेटर गणेश विक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकलाई बिहीबार पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा नामसारी गर्न मुख्य भूमिका निर्वाह गरेको भन्दै जिल्ला अदालत सुर्खेतले विक […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाकी १९ बर्षीया यु्वतीलाई लागूऔषध खुवाई जबरजस्ती करणी गरेर फरार रहेका हुम्लाका २४ बर्षीय मिम बहादुर बुढा काठमाण्डौको हाँडीगाउँबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार बुढाले युवतीलाई घरबाट भ्रमणमा जाने वाहनामा गत मंसिर ५ गते बाँकेको वैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित गाभर भ्यालीको होमस्टे भित्र […]
ABC Sanchar दाङ । कोरोना भाइरस कोभिड १९ संक्रमण दरमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय दाङले मेला, महोत्सव र भीडभाड नगर्न आग्रह गरेको छ । कार्यालयले बिहीबार सुचना जारि गर्दै भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले दाङ जिल्ला खुल्ला सिमानाको कारण सिमानाकाहरुबाट मानिसको आवतजावत बढिरहेको र शहर एवं ग्रामीन क्षेत्रमा समेत मानिसको भिडभाड हुने गरेकोले […]
(महेन्द्र सिंह) बाँके । कोहलपुर नगरपालिका वडा नम्बर १२ चाप्परगौडी स्थित एक होटलबाट रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नम्बर ७ का रुद्र बहादुर बुढा र रुकुम पुर्व भुमे गाउँपलिका वडा नम्बर ७ कै रवि पुन पक्राउ परेको प्रहरीले जनाएको छ। १२ किलो चरेशको कारोबार भईरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले खानतलासी गर्दा बुधबार १२ किलो चरेशसहित […]
ABC (क्राईमबिट) महोत्तरी । २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले झा दम्पतीको शव फेला परेको पुष्टि गरेका छन् । डीआईजी सिंहका अनुसार झा दम्पतीको शव महोत्तरीको पिपरा गाउँपालिका-२ मा बाटोको छेउमै गाडीको अवस्थामा फेला परेको हो । ‘बाटो छेउमै जमिनमुनि ि५ फिट तल गाडीको अवस्थामा दुवै जनाको शव फेला […]
ABC Sanchar काठमाडौं । भारतमा कोरोना संक्रमितहरु दैनिकजसो बढ्न थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ । केही दिन अगाडिसम्म नेपालमा दैनिक कोरोना संक्रमित हुनेको संख्या दुई अंकमा सीमित थियो । तर, भारतमा संक्रमण बढेसँगै नेपालमा पनि दैनिक कोरोना संक्रमित हुनेको संख्या तीन अंकमा पुगेको छ । बुधबार मात्रै तीन हजार ९६३ जनाको नमूना […]