(ABC संचार ब्युरो) दाङ । नेकपा माओबादी निकट अनेरास्वबियु क्रान्तिकारीका बिद्यार्थि नेता बिष्णु चौधरीलाई बालिकामाथी बलात्कार गरेको आरोप लागेको छ । बिजौरी निबासी चौधरीले आफैले चलाएको अनाथालयमा पढ्नका लागि बसेकि १६ बर्षिय बालिकामाथी बलात्कार गरेको आरोप लागेको हो । जिल्ला प्रहरी कार्यालय दाङले चौधरीमाथी वालिका बलात्कार गरेको जाहेरी आएको जानकारी दिएको छ । जिल्ला प्रहरी […]
ABC Sanchar काठमाडौं । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्व तयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो । बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य […]
(सागर थापा/महेन्द्र सिंह) बाँके । मान्छेमाथि आक्रमण गर्ने नरभक्षी बाघ खोरबाट भागेकाे छ । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्ज अन्तर्गत पर्ने […]
(राकेश श्रेष्ठ) चितवन । भरतपुर महानगरपालिका १० की ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण सफल भएको कलेजले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । लामाकी ३४ वर्षीया छारी उषा तामाङले आमालाई कलेजो दिएकी थिइन् । छोरी उषाको कलेजोमा कुनै पनि असर नपर्ने गरी आवश्यक कलेजोको भाग निकालेर आमाको कलेजोमा प्रत्यारोपण गरिएको शल्यक्रियामा सहभागी चिकित्सकले बताए […]
(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ब्राउन सुगरसहित नाकाबाट एकजना पक्राउ गरेको छ । जमनाह प्रहरी प्रमुख विष्णु गिरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका १९ बस्ने प्रेम कोरीलाई नौ सय मिलि ग्राम ब्राउन सुगर सहित प्रक्राउ गरिएको हो । भारतबाट नेपाल आउँदै गरेका उनको गतिबिधि देखिएपछि चेकजाँच गरिएको थियो । प्रहरी जवान रविन सुनारले […]
(सागर थापा) कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले नयाँ प्रमुख पाए संगै धमाधम अपराधकर्ममा लाग्नेहरुको संजाल भत्काउन सुरु गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी भएर रविन्द्र खनाल आएपछी एक पछी अर्को सफलता गर्दै २४ घन्टा नबित्दै पछिल्लो केही दिनमै रेड पान्डाको छाला, भालुको पित्त, कस्तुरीको बिना, गैँडाको खागको बेचबिखन तथा संगठित अपराधमा […]
(महेन्द्र सिंह) बाँके । बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको उत्तरतर्फको पहाड र जंगल मात्र भएको चुरे क्षेत्रमा पुगेको निकुञ्जले जनाएको छ । धेरै मानिसलाई मारिसकेको सो बाघ बाँके निकुञ्जको खैरीस्थित ‘टाइगर होल्डिङ सेन्टर’ को खोरबाट भागेर मानव बस्तीतर्फ जाने त्रास देखिए पनि उक्त बाघ उत्तरतर्फ चुरे क्षेत्रमा गएकोले मानवलाई कुनै पनि जोखिम […]
ABC Sanchar पर्सा । जिल्ला प्रशासनले वीरगञ्जमा मंगलबार रातिदेखि लागू हुने गरी २५ जनाभन्दा बढी मानिसको जमघट गर्न रोक लगाएको छ । भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साको आज बैठक बसी […]
(तेज वली) तुल्सीपुर । दाङका कारागारहरुमा सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । मंगलबार तुलसीपुर कारागारमा विभिन्न अपराधमा जेल जीवन बिताइरहेका महिला तथा किशोरीहरुलाई सकारात्मक सोच सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाण्डौको आयोजनामा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको […]
(सर्मिला बोगटी) कैलाली । लम्कीमा बसको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत लम्कीचुहा नगरपालिका १ लम्की बजारमा मङ्गलबार बिहान बाटो काट्ने क्रममा बसले ठक्कर दिदा सोही ठेगाना भएकी २३ बर्षीया पैदलयात्री कमला देवकोटाकोे मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिब ७ बजे पश्चिम धनगढीबाट टीकापुरतर्फ जादै गरेको ना ७ […]