०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

भक्तपुर प्रहरीले श्रोत नखुलेको ४२ लाख सहित १ जना पक्राउ

  ABC (क्राईमबिट) काठमाडौं । स्रोत नखुलेको ४२ लाख रुपैयाँ नगदसहित भक्तपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ । अरनिको राजमार्गअन्तर्गत मध्यपुर ठिमी नगरपालिका–३ कौशल्टार सुरक्षा चेकजाँचको क्रममा महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले नगदसहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरे […]

  ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ । सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ […]

  ABC Sanchar दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका-१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रही नायब उपरीक्षक अनुप […]

  ABC Sanchar काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको राष्ट्रपति निवास स्रोतले जानकारी दिएको छ । बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । भ्रमणका क्रममा […]

ABC Sanchar दाङ । सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने भएको छ । सिमेन्टमा अनुमति नलिइ नेपाल गुणस्तर चिन्ह (एनएस) राखेको पाइएपछि विभागले कारबाही गर्ने भएको हो । दाङमा रहेको यो उद्योगले उत्पादन गर्ने देव सम्राट प्रिमियट ओपिसी सिमेन्टमा गुणस्तरको गलत दाबी गरेको विभागको भनाइ छ । विभागले फागुन २६ […]

  ABC Sanchar काठमाडौं । सरकारमा सहकार्य गर्ने–नगर्ने विषयमा सरकार र जनता समाजवादी पार्टी बीच आज पनि वार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा आज कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो । जसपाले नेताहरुले पनि […]

ABC Sanchar हुम्ला । सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन । विद्युत प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी […]

(सर्मिला बोगटी) बर्दिया । नरभक्षी बाघले आतंक मच्चाएपछि जोखिम क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निकुञ्ज र जोखिम क्षेत्रमा प्रवेश बन्द गरेको छ । बाघको आक्रमणबाट चालू आर्थिक वर्षको हालसम्म ९ जनाको ज्यान गइसकेको छ । आहारको खोजीमा निस्कने बाघले मानिसहरुलाई पनि आक्रमण गर्न थालेपछि स्थानीय प्रशासनले स्थानीयलाई वनक्षेत्रमा प्रवेश नगर्न भनेको हो । निकुञ्जले सूचना जारी […]

(महेन्द्र सिंह) जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले प्रहरी बनाइदिने भन्दै ६ लाख रुपैया लिएको उजुरी आएपछि मल्ललाई नियन्त्रणमा लिएको बताउनुभएको छ । मल्लले दुई जनाबाट ३/३ लाख रुपैया लिएको खुलेको छ । २०७६ सालमा नेपाल प्रहरीको सिपाही बनाइदिन्छु भनेर मल्लले पैसा लिएका थिए । त्यो लटमा प्रहरी हुन नसकेपछि पैसा फिर्ता […]

(सागर थापा /महेन्द्र सिंह) बाँके । मंगलबार भारतको वहराईच जिल्लामा सिमा सुरक्षा सम्बन्धि छलफल तथा अनत्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बाँके जिल्लाको तर्फबाट सहायक प्र.जि.अ., जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर राना सशस्त्र प्रहरी बल नेपाल बाँकेका प्रमुख, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख लगाएतको उपस्थित रहेको थियो भने भारतको तर्फबाट […]

error: Content is protected !!