ABC Sanchar काठमाडौँ । नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल खुल्ने भएको छ। पुरानो राजदरबार भित्र रहेको सिनेमा हल वैशाखदेखि सञ्चालनमा आउने भएको हो । वि.स. २०५८ मा दरबार हत्याकाण्ड भएदेखि उक्त सिनेमा हल बन्द गरिएको थियो । दरबारभित्रको यो सिनेमा हलमा सर्वसाधारणले पनि डकुमेन्ट्री हेर्ने पाउने छन्। तत्कालीन राजपरिवारका सदस्यलाई सिनेमा हेर्न २०२६ सालमा फिल्म […]
ABC Sanchar विराटनगर । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ। धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना आज प्रकाशित भएको छ । प्रहरी कार्यालय सहयोगी पदमामा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७७/७/२१ गते विज्ञापन गरेको थियो । प्रहरी प्रधान कार्यालयले जारि गरेको सूचनामा परीक्षामा सहभागी हुने उम्मेदवारहरुले आफुले प्राप्त गरेको […]
(महेन्द्र सिंह) बाँके । नेपालगंज राँझा चोक नजिक शनिबार बिहान परिक्षा दिन स्कुल जाने क्रममा एक अन्जान व्यक्तिले चक्कु प्रहार र लुटपाट भएको छ । राँझा पतेदारपुर् निवासी मानिस बर्मालाई शनिबार बिहान परिक्षा दिन जान लागेको क्रममा राँझा नजिक एक अन्जान व्यक्तिले धम्क्याएर घाटीमा चक्कु राखी मोबाइल लुटेर चक्कु प्रहार गरेको हो । स्प्रिङ […]
(सागर रोका) दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका स्थित दुईवटा खरले छाएको घर जलेर खरानी भयो । गत फागुन सोह्र र बीस गते एक्कासि दुईवटा खरले छाएको घरमा आँगो लाग्दा खरानी भएको हो । घरको पेडिमा बसेको बेला एक्कासि धुवा पुत्तायो । एका–एक आँखा अगाडि घर खरानी भयो, राजपुर गाउँपालिका वडा नम्बर १ […]
(महेन्द्र सिंह) बाँके । प्रहरी प्रधान कार्यालय काठमाडौंको विभागीय मूल्य मान्यता,आदेश निर्देशनको पालना गरी व्यवसायिक, ईमान्दार र कर्तव्यनिष्ठ भई उच्च मनोवलका साथ वडा प्रहरी कार्यालय नेपालगंज, बाँके दरबन्दी भई हाल भन्सार सुरक्षा गार्ड बाँकेमा कार्यरत प्रहरी जवान सुनिता कुँवरले डिउटीमा खटिएको अवस्थामा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गरेको भारतीय रू.१०,००,०००।– (दश लाख) […]
ABC (क्राईमबिट) काठमाडौ । पछिल्लो तीन महिनामा उपत्यकाका कार्यरत उक सय ४८ जना प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा दुई डिएसपी समेत छन् । महानगरीय प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार दुई डिएसपी, पाँच इन्सपेक्टर, ६ सइ, ११ असइ, ३२ हवल्दार, ०१ जवान र एक कार्यालय सहयोगी कारबाहीमा परेका छन् । तीन महिनाको […]
(तेज ओलि) काेहलपुर । राप्रपा निकट काेहलपुर नगरपालिका महिला संगठनले वडा नं १३ काे वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण कार्यक्रम आज सम्पन्न गरेकाे छ । छुपु कुमारी डांगीकाे अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति चयन गरेकाे छ । कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस, कम्युनिष्ट असफल साबित भएका छन् , अब मुलुकलाई सहि दिशामा लैजानको निमित्त […]
(महेन्द्र सिंह) बाँके । राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ५ बाट प्रहरीले ४ थान हतियारसहित एक जना नेतालाई पक्राउ गरेको छ। अवैध हतियार राखिएको बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर र इलाका प्रहरी धामपुरबाट गएको प्रहरी सहायक निरीक्षक फत्ते थारुको कमाण्डको टोलीले आज बिहान ९ बजे राप्ती सोनारीको बिनौना नजिक जबरपुरबाट फरक फरक घरमा […]
(तेज वली) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ एयरपोर्टमा ईन्धन डिपो निर्माणको काम अघि बढेको छ । टरिगाउँ विमानस्थलको स्वामित्वमा रहेको जग्गामा ईन्धन डिपो स्थापना गर्न लागिएको हो । त्यसकालागि बिमानस्थलले नेपाल आयल निगमलाई करिब पाँच कठ्ठा जग्गा उपलब्ध गराएको छ । त्यही जग्गामा आयल निगमले ईन्धन डिपो स्थापना गर्ने टरिगाउँ […]