०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

बाँकेको आगलागि परिवारलाई दुर्गेश थापाले गरे सहयोग

(तेज वलि) बाके । नरैनापुर वडा न.१ स्थित सुईमा गाउमा केहि दिन अगाडि भिष्ण अागलागि भएको थियो ।उक्त अागलागि बाट २५ घर नष्ट भयका थिए भनी सयौ घरपरिवार घर बिहिन भनी भएका थिए।उक्त अागजनि पिडितहरुदरलाई अाज नेपालका चर्चित गायक दुर्गेस थापाले अाज बुधबार उक्त ठाउमै पुगेर सहयोग गरेका छन ।अाफै त्यस ठाउमा पुगेर आर्थिक सगसगै […]

(महेन्द्र सिंह) बाँके । नेपालगंज उपमहानगरपालिका-१ बिशालनगर चोक नजिकबाट एकनाले कटुवा पेस्तोल सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ पिपल चौतारा बस्ने २७ वर्षीय प्रेम कुमार बहिलिया र बर्दिया राजापुर नगरपालिका-१० बस्ने २४ वर्षीय कृष्णा चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले प्रहरी कर्मचारीले कुनैपनि गल्ती गर्छ भने २४ घन्टा भित्र ठाँउको ठाँउ कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै । साथै अत्यन्तै न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई बढ्दो सवारी साधनहरुकाे चाँपले गर्दा त्यसको व्यवस्थापन गर्नुमा गाह्राे रहेको बताएका छन् । एसपी चंन्दलाई २०६४ सालदेखिनै राज्यले […]

(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले “बिद्यार्थी सहायता सुरक्षा योजना २०७७ “ तयार गरी बिद्यार्थीहरुको बढी भीडभाड हुने स्थानहरु पहिचान गरी जेब्राक्रस बारे जानकारी दिएको छ । बढदो शहरीकरण सँगै कोहलपुर बजार क्षेत्रका बिभिन्न बिद्यालयहरुमा दैनिक बिहान ०९:०० बजे देखि १०:०० सम्म र दिउसो ३:३० देखि ४:३० बजेको समयमा बिद्यार्थीहरु बिद्यालय जाँदा र […]

  ABC (क्राईमबिट) सुनसरी । जिल्लाको कोशी गाउँपालिका ३ पूर्वी भन्सार सीमा ईलाकाबाट सोमबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा को ११ प ८१८४ नम्बरको मोटरसाईकलमा सवार सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ बस्ने २१ वर्षिय जयनारायण उराउ तथा सोही जिल्लाकै बराहक्षेत्र नगरपालिका १० बस्ने ३६ वर्षिय गणेश […]

(महेन्द्र सिंह) बाँके । मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र(हुरीपप) र नेपालगंज उपमहानगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकार तालिम समापन भएको छ । कार्यक्रममा बोल्द नेपालगंज उपमहानगरपालिका मेयर डा. धवल शम्सेर राणाले पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडि बढाउन मिसन पत्रकारिताको थालिनी गर्नुपर्ने बताउनु भयो । उहाँले पत्रकारीता क्षेत्रमा लागेका […]

  ABC Sanchar काठमाडौँ । राष्ट्रियसभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् । मङ्गलवार काठमाडौँ जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध सांसद वलीले गाली–बेइजतीको मुद्दा दायर गरेकी हुन् । नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदी–बहिनीहरूको मान–प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको […]

(सागर थापा) दाङ । देउखुरीबाट लागु औषध ब्राउन सुगर तथा अवैध कपडा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमवार राती साढे १ बजेको समयमा भारतको सरावस्ती थाना भरन्गा घर बताउने हाल लमही नगरपालिका वडा नं. ७ कप्तानगंजमा डेरा गरी बस्ने बर्ष २३ का शम्शाद राजा लागु औषध सँगै बिना बिल भन्सार छली ल्याएको […]

  ABC Sanchar दाङ । घोराही सिमेन्ट उद्योगबाट निस्कने प्रदुषणका कारण स्थानिय नागरिक लामो समयदेखी मारमा परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर ४ गोग्लीमा रहेको सिमेन्ट उद्योगबाट निस्किएको प्रदुषणका कारण आफूहरु निकै समस्यामा परेको उनिहरुको गुनासो छ । सिमेन्ट उद्योगबाट उत्पन्न भएको धुवा, धुलो र ध्वनि प्रदुषणका कारण गोग्ली देखी लिएर सुन्पुर, लक्ष्मिपुर, बगर्दा […]

ABC (क्राईमबिट) कपिलबस्तु । पछिल्लो समय कपिलबस्तुको सिमा क्षेत्रमा भारतिय जंगलबाट बदेल मार्ने र नेपाल भित्राउने क्रम बढेको छ । जिल्लाको मर्यादपुर नाका हुदै तस्करहरुले जंगली जनावर बंदेल नेपाल भित्राउने गरेका छन् । शुक्रवार बिहान करिब ५ बजे शसस्त्र प्रहरी बोर्डर आउटपोष्ट मर्यादपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहको कमाण्डमा खटिएको ६ जनाको मोबाईल गस्ती टोलीले […]

error: Content is protected !!