(राकेश श्रेष्ठ) चितवन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ […]
ABC Sanchar काठमाडौं । नेपाल सरकारका केही प्रमुख जिल्ला अधिकारीहरु,जो एकै जिल्लाका हुन् र जसले कमाण्ड गरिरहेका छन् देशकै विभिन्न ५ जिल्ला । नेपालको निजामती प्रशासनमा स्याङ्जा, गुल्मी, झापा, विराटनगर, पाल्पालगाएतको वर्चस्व रहँदै आएको भएपनि एकै जिल्लाबाट,एकै पटक सहसचिव र उपसचिवको नेतृत्व रहने प्रमुख जिल्ला अधिकारी बन्नु,नेतृत्व गर्नुलाई भने संयोग नै मान्नुपर्छ । निजामती […]
ABC Sanchar काठमाडौं । सरकारी प्रतिबन्धपछि हालै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन्। शुक्रबारमात्रै खुला राजनीतिमा आएका विप्लवलाई सरकारले भीभीआईपी व्यक्तिलाई दिने सुरक्षा प्रदान गरेको छ। गृहमन्त्रालयले विप्लवको सुरक्षामा प्रधानमन्त्री भइसकेका व्यक्तिलाई दिइने सुरक्षा प्रदान गरेको हो। हाल विप्लवको सुरक्षामा प्रहरी निरिक्षकको कमाण्डमा १० जना सुरक्षाकर्मी खटिएका छन्। विप्लवले हाल सम्म सांसद बन्न […]
ABC Sanchar काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्दले पार्टी कार्यकर्तालाई जाँड रक्सी नखान आग्रह गरेका छन्। जाँडले समाज व्यक्ति कसैका लागि राम्रो नगर्ने नभएकाले यसलाई छाड्न चन्दले आग्रह गरेका हुन। जाँड खाने युवालाई पार्टीबाट निष्काशन गर्ने समेच चन्दले चेतावनी दिए। मुुलुकमा लागू औषधप्रयोगकर्ता बढेका भन्दै लागूऔषध कारोबारीमाथि कारवाही गरिने समेत चन्दले बताएका छन।
ABC (क्राईमबिट) काठमाडौं । अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ घर भइ काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने २३ वर्षीय आशिष खड्का छन् । पीडितहरुको बारेमा पूर्ण जानकारी लिई बिभिन्न बहानामा उनीहरुका कम्प्यूटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसबाट गुगल एकाउण्टको […]
ABC (क्राईमबिट) मकवानपुर । बिभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका २२ थान मोबाइल जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेला पारी सोमबार सम्बन्धित धनीलाई बुझाएको छ । मोबाइल हराएको भनि पीडितबाट प्राप्त निवेदनको आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा करिब ४ लाख ४० हजार मूल्य बराबरका बिभिन्न कम्पनीका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको […]
ABC (क्राईमबिट) काठमाडौं । तिमीहरुको बच्चा आपहरणमा परे प्रहरीकै ढोकामा सहयोगको भिख माग्न नजानु । प्रहरीलाई ढुङ्गा हन्ने हात ले बिन्ती गर्दै “मेरो छोरा खोजिदिनु ” नभन्नु लाज हुन्छ । घर पहिरोमा पर्दा तिमीहरूको आगनमा सहयोग गर्न आउने प्रहरीलाई त्यो ठाँउबाट निकल्नु । प्रहरीलाई छि:छि थु : थु गर्ने थुतुनोले ” मेरो गर्भवति श्रीमतीलाई खोजिदिनु” […]
(महेन्द्र सिंह) बाँके । नरैनापुरमा आगलागी हुँदा दमकल नभएपछि स्थानीय र सुरक्षाकर्मीलाई आगो निभाउन हम्मेहम्मे परेको थियो । बाँकेको नरैनापुर गाउँपालिकामा वडा नम्बर एकस्थित दलितबस्तीमा आगलागी भएको खबर पाए लगत्तै बाँकेका सिडिओ रामबहादुर कुरूम्वाङ्गले स्पोर्टमै पुगेर पीडित परिवारलाई राहत उपलब्ध गराएका छन । यहाँको दलित बस्तिमा २५ घर आगलागीबाट पुर्ण रूपमा नष्ट भएका छन । […]
ABC (क्राईमबिट) नवलपरासी । कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित सडकबाट १ थान पेस्तोल सहित गोरखा चुमनुब्री गाउँपालिका-३ बस्ने २ जना १८ बर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वबाट खटिएको प्रहरीले ना.५ ख ६५६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । […]
ABC (क्राईमबिट) काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत महिला प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ । श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा […]