०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

रोल्पाका ४ जना सरकारी कर्मचारी २ लाख रुपैयाँ घुससहित पक्राउ

  ABC Sanchar काठमाडौं । झण्डै २ लाख रुपैयाँ स्रोत नखुलेको (घुस लिएको) रकमसहित रोल्पामा कार्यरत सरकारी कर्मचारी समेत गरी ४ जना पक्राउ परेका छन् । सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित ४ जना घुस रकमसहित पक्राउ परेका हुन् । घुस लिएको रकम बोकेर रोल्पाबाट बुटवल तर्फ जाँदै गरेको अवस्थामा अख्तियार […]

  ABC क्राईमबिट वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करले पर्सामा नेपालका सुरक्षाकर्मीमाथि भालाले आक्रमण गरेका छन् । गैरकानुनी रुपमा नेपालको बालुवा तस्करी गरेर भारत लैजान खोज्ने तस्करलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो । घरेलु हातहतियारसहित आएका बालुवा तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले जिल्ला बाँके कोहलपुर नगरपालिका ४ निबुवा बस्ने बर्ष ३४ को जय बहादुर गिरी र ऐ.ऐ. बस्ने बर्ष ३३ की छायाँ गिरीलाई बहु बिवाह मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेको मिति २०६८।०७।३० गतेको फेसलाले २ बर्ष कैद सजय भई फरार रहेका दुबै जनालाई पक्राउ गरी […]

  (महेन्द्र सिंह) बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १८ स्थित बुद्धनगर टोलमा कम्युनिटी सेक्युरिटी साइरन एण्ड सीसीटिभी जडान गरिएको छ । समाजमा हुने अपराधलाई निस्तेज पार्न टोल सुधार समितिमा रहेका ३५ घरले सेक्युरिटी साइरन जडान गरेका हुन् । कम्युनिटी सेक्युरिटी साइरन एण्ड सीसीटिभीको आइतबार एक समारोहका बीचमा नेपालगञ्जका उपमेयर उमा थापामगर, बाँके प्रहरी प्रमुख […]

  ABC Sanchar काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु रिजालले दिउँसो २ बजे तेस्रो चरणका आन्दोलन घोषणा गर्ने जानकारी दिए । ‘आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमन विरोधी संघर्षका तेस्रो चरणका कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ,’ […]

ABC Sanchar काठमाडौँ । नागढुङ्गा नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ (रिब) बुटबलमा निर्माण भइरहेका छन् । प्राविधिकका अनुसार करङ भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज आकारमा ‚थायी संरचना बनाउन दिइने फलामे टेको हो। यो टेकोसँगै कङ्क्रिटको प्रयोगले सुरुङलाई बलियो पारिन्छ । […]

ABC Sanchar काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–माधव नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताएका छन। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा बिजयको झण्डा फहराएर प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टीले […]

ABC Sanchar काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने , “प्रधानमन्त्रीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

ABC Sanchar काठमाडौं । यो दिवस नेपालमा पछिल्लो केही समयदेखि मनाउने चलन सुरु भएको हो । यो दिवस मनाउन युवा वर्ग बढी उत्साहित हुने गरेको देन्छि । अझ भनौँ युवावर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । यस दिन प्रेमी–प्रेमिकाले एकार्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ । आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने […]

ABC Sanchar काठमाडौं । यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । विभागले १४ लाख ८ सय थान कार्ड खरीदका लागि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एन्ड सोलुशन (एसईएलपी)लाई ठेक्का दिएको छ । विभागले १२ लाख ४ हजार अमेरिकी डलर (१४ करोड रुपैयाँ)मा उक्त कम्पनीलाई ठेक्का दिएको खबर […]

error: Content is protected !!