०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

महिलालाई विदेश जान वडाको सिफारिस अनिवार्य सर्वत्र आलोचना

ABC Sanchar काठमाडौं । महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको छ । अध्यागमन विभागले २०६५ को कार्यविधि संशोधन गर्न […]

ABC क्राईमबिट दाङ । गढवा गाउँपालिका–२, तिरतिरे डाँडास्थित जंगलमा सिकार खेल्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किदा उहाँकै दाइ ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीचौकी गोबडिया र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेकोे छ ।

बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहहरु पक्राउ (महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट मोटरसाईकल चोरी गर्ने गिरोहलाई निस्तेज गर्ने सोच राखी टीम गठन गरी कार्य प्रगतितर्फ लागेको केही समय मै सफलता हाल लागेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट मोटरसाईकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय […]

  ABC Sanchar काठमाडौं । संसद्‍बाट विधेयक पास हुन नसकेपछि छिद्र बाटो अपनाउँदै सरकार सामाजिक सञ्जालमार्फत गालीगलौज गरे वा गलत आरोप लगाए कारबाही गर्ने छुट्टै कानुन हुँदाहुँदै निर्देशिका बनाउनु सरकार स्वस्थ आलोचनासँग डराएको संकेत हो । – गौरीबहादुर कार्की, पूर्वन्यायाधीश काठमाडौँ — विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसद्‍मा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर […]

(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहले लागुऔषध ब्राउन सुगरसहित दाङका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ गढुवा गाउँपालिका ६ बस्ने बर्ष २२ आशिष पाण्डे र लमही नगरपालिका निवासी बर्ष ३० को दाम बहादुर पाण्डे रहेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले जानकारी दिनुभएको छ । नेपालगन्जमा रहेको माछामण्डी […]

(तेज वली) दाङ । घाेराही उप-महानगरपालिका ७ सुकवारमा शिवलक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । सत्यनारायण पुजाकाे शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीले गरेकी थिइन् । नेपालमा पहिलाे पटक महिला गुरूबाट दाङकाे सुकवारमा सत्यनारायणकाे पुजा गरिएकाे हाे । धामका चेला घाेराही उप-महानगरपालिका-७ शुक्रबार निवासी पृथ्वीपाल चाैधरी र रामकुमारी चाैधरीकाे आयाेजनामा उक्त गाउँमा पहिलाे […]

(ABC संचार ब्युरो) बाँके । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । पत्रकारहरुको लागि लगाइने कोरोना खोपको विषयलाई लिएर फोकल पर्सन ओलीले आज आफ्नो फेसबुक मार्फत राजिनामा दिएको जानकारी गराएका छन् । आफ्नो ज्यानको बेवास्ता गर्दै कोरोना महामारीमा अहोरात्र खटिएर सेवा गर्दा गर्दै आफुलाई नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष […]

ABC क्राईमबिट काठमाडौं । प्रहरी प्रधानकार्यालयले माघ २७ गतेको निर्णय अनुसार सात जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । जसअनुसार लामो समयदेखि रिक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सुरुवा गरिएको छ । विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन । यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको […]

  (ABC क्राईमबिट) पोखरा । गोरु काटेको आरोपमा मुस्ताङबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । थासाङ गाँउपालिका ४ घाँसास्थित अर्पण श्रेष्ठको घरमा राति १० बजे गोरु काटिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरु काटेको आरोपमा प्रक्राउ पर्नेहरुमा २६ वर्षीय अर्पण श्रेष्ठ, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय शनिष श्रेष्ठ, १३ […]

(सागर थापा/महेन्द्र सिंह) दाङ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको निर्देशनमा ईलाका प्रहरी कार्यालय कोहलपुरले बेसाहरा मानवरहित सड्क अभियानलाई सार्थक बनाउन आफ्नो वडा एरिया अन्तरगत सड्कमा बेसाहरा अवस्थामा रहेका मानिसहरुको व्यबस्थापन तथा उद्धार गर्ने कार्यलाई प्राथमिकतामा राखी काम कारवाही गरि रहेको छ । सो क्रममा मंगलबार २७ गते बिहान राप्तिसोनारी […]

error: Content is protected !!