०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

वामदेव गौतमद्वारा नयाँ पार्टी नेकपा एकता राष्ट्रिय अभियान घोषणा

ABC Sanchar काठमाडौँ । राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएका छन् । गौतमले अभियानको सह–संयोजकमा हरि पराजुलीलाई तोकेका छन् । सचिवको जिम्मेवारी बाबुराम थापालाई दिइएको छ । गौतमले ‘पूर्व गुण्डा नाइके’ले परिचित एवम् गण्डकी प्रदेशका स्वतन्त्र प्रदेश सांसद दीपक मनाङे, मेनपावर […]

ABC Sanchar काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुले पाउने स्थायी दर्ता प्रमाणपत्रको लागि पेश गर्नुपर्ने निवेदनमा हस्ताक्षर गर्ने एकजना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घखाँचीको मालारानी गाउँपालिका-८ घर भइ काठमाडौंको कान्ति संगममार्ग बस्ने ३६ वर्षीय जितेन्द्र पन्थी छन् । प्रन्थीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । […]

ABC (क्राईमबी) काठमाडौं । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक(असइ)माथि भएको अन्यायविरुच सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । अवकाशप्राप्त एसएसपी डा.गणेश रेग्मीले रिट दायर गरेका छन् । १२ कक्षा र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकाहरु असईमा भर्ना हुन पाउँछन् । निजामतीमा यती नै पढेका नासु तथा नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्ट हुन्छन् […]

(तेज वली) दाङ । तुलसीपुरमा सवारी चालकको लाईसेन्स नभएका मोटरसाइकल तथा स्कुटर चलाउने मापदण्ड विपरीत मोटरसाइकल र स्कुटर चलाएको भन्दै तुल्सीपुर प्रहरीले ४४ जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिई कार्वाही गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन् । तुलसीपुर उपमहानगरपालिकाको विभिन्न स्थानबाट ४४ जना व्यक्तिलाई लाइसेन्स विनाको सवारी साधन […]

(ABC क्राईमबिट) बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जले रातको समयमा खटिएको प्रहरी टोलिले बिभिन्न स्थानबाट जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर ध्वनी प्रदुषण हुने गरी बजारमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने स्वरुप परिवर्तन गरी चलाउने गरेका ४ वटा मोटरसाईकललाई पक्राउ गरि कारवाही गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले […]

ABC Sanchar एजेन्सी । साउदी अरबमा लागू गरिएको लकडाउन (प्रतिबन्धात्मक अवस्थाहरुको अवधि) अझै केही दिन लागू हुने भएका छन् । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् । सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको समाचारमा जनाइएको छ । साउदी अरबमा भीडभाड गर्न, […]

  ABC Sanchar काठमाडौं । अण्डाको गेट मूल्य घटेको छ । गेट मूल्य घटे पनि व्यापारीहरूले उपभोक्ता मूल्य भने मनपरी रूपमा लिने गरेका छन् । अण्डाको मूल्य घटेको १ साताभन्दा बढी समय भइसक्दा पनि व्यापारीहरूले उपभोक्तालाई विक्री गर्ने मूल्यमा भने कुनै हेरफेर गरेका छैनन् । बजारमा अस्वाभाविक मूल्यवृद्धि र कालो बजारी नियन्त्रण गर्ने सरकारी निकायले […]

(ABC क्राईमबिट) काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन । उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग सकारात्मक हुने अपेक्षा गरिएको छ […]

ABC क्राईमबिट काठमाडौं । नेपाल प्रहरीका ४ सय ५५ प्रहरी हवल्दारको असईमा बढुवा हुने भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस समतिले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो। को को भए बढुवा तल हेर्नुहोस्

  (सर्मिला बोगटी) धनगढी । कैलालीको सामुदायिक वनमा पाटेबाघको ‘मुभमेन्ट’ बढेपछि सुरक्षा सतर्कता बढाइएको छ । बाघले मान्छेमाथि आक्रमण गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर बाघ देखिएको क्षेत्र र सो आसपासमा सुरक्षा सतर्कता बढाइएको हो । शुक्रबारमात्रै पाटेबाघले कैलारी गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । सीताकुँवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी […]

error: Content is protected !!