(सागर थापा/महेन्द्र सिंह) बाँके । शान्ति सुरक्षामा खलल पु¥याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने नव आगन्तुक प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले बताउनु भएको छ । कानुन विपरित कार्य गर्ने सवै सजायको भागिदार हुने उहाँले बताउनुभयो । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरमा (एबिसी संचार) (खबर 24 नेपाल) (न्युज अनलाईन) सङको कुराकानीमा शनिबार प्रहरी प्रमुख […]
ABC Sanchar काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको सरुवा गरेको हो । तर, केही निकायमा पुन ‘म्यानेज’ गर्नुपर्ने भन्दै सरुवालाई अन्तिम रूप भने दिइएको छैन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार […]
ABC Sanchar एजेन्सी । भारतीय राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राती भूकम्प गएको छ । भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् । राती १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भूकम्प ६.३ रेक्टर स्केलको गएको जनाइएको […]
(सागर थापा) दाङ । लुम्बिनि प्रदेश प्रहरि कार्यालयका डिआइजि रबिन्द्र बहादुर धानुकले बदलिदो राजनितीकसंगै प्रदेशको शान्ती सुरक्षाका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको बताएका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा बुधबार प्रदेश प्रहरि कार्यालय तुलसिपुरमा भएको लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बदलिदो राजनितिक परिबेशसंगै प्रदेशको शान्ती सुरक्षा मजबुत पारीएको […]
(सागर थापा) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले प्रहरीको व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्छ। र कानुनको पूर्ण कार्यान्वयनमा आफू सक्रिय रहने बताएका छन् । ८ महिना बाँके जिल्लाको जिम्मेवारी सम्हालेका एसपी रानाले बताएका छ्न । एबिसी संचार र खबर 24 नेपाल न्युज अनलाईनसँग कुरा गर्दै उनले भने प्रचार भन्दा […]
(महेन्द्र सिंह) बाँके । नेपालगंज उपमहानगरपालिका वाड नं.१ निबासी ५२ बर्षका लौटन थारु, बर्दिया बढैयाताल गाउँपालिका ५ निबासी २५ बर्षकी पार्वती थापा, जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका ४ निबासी २६ बर्षका कमल परियार, बर्दिया बढैयाताल गाउँपालिका ७ निबासी ४५ बर्षका रामशरण थारु र जाजरकोट नलगाढ नगरपालिका १० निबासी २७ बर्षका धनराज थापा रहेका छन् । उनिहरूलाइ […]
ABC Sanchar काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मूल्यवृद्धिअनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता तत्काल बढाइने बताएका छन् । रासनभत्ता पुनरावलोकन सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन बिहीबार ग्रहण गर्दै गृहमन्त्री थापाले तत्काल रासनभत्ता वृद्धिका लागि आफूले प्रक्रिया अगाडि बढाउने बताएका हुन् । उनले आर्थिक वृद्धि र […]
ABC Sanchar काठमाडौं । प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक विकास मन्त्रालयद्वारा सोझै प्रदेशका आठ जिल्लाका ६४ विद्यालयलाई छनौट गरी रकम बाँडिएको छ । […]
ABC Sanchar काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड- नेपाल समूहले आयोजना गरेको आमसभामा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमालालाई हप्काएका छन् । सभामा १० जना वक्ताहरुले सम्बोधन गरिसकेपछि सम्बोधन गर्न आएका नेता श्रेष्ठले हल्ला नगर्न भन्दै पत्रकार ऋषि धमलासहित पत्रकारहरुलाई हप्काएका हुन् । आफूले भाषण गरिरहेको बेला पत्रकार धमलाले कार्यक्रममा सहभागी भएका अरु नेताको […]
ABC Sanchar काठमाडौं । सरकाद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ पार्टीले वर्तमान संसदीय व्यवस्था विरुद्ध संघर्ष गर्ने भएका छन्। सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै हाल सत्तारुढ दल नेकपा भने दुई समूहमा विभाजित छ। केपी शर्मा ओली नेतृत्वको नेकपाले सरकारी कदमको बचाउ गर्दै आएको छ। भने प्रचण्ड माधव समूहले ओलीको कदमलाई प्रतिगामी कदमको […]