०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एकजना पक्राउ

ABC (क्राईमबिट) महोत्तरी । मटिहानी नगरपालिका-८ चिउरामिलबाट १ थान कुटवा पेस्तोल र १ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका-१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डल रहेका छन् । प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप […]

  ABC (क्राईमबिट) सिरहा । बरियारपट्टी गाउँपालिका-१ कचनारीबाट श्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बरियारपट्टी गाउँपालिका-२ खोक्सी बस्ने ४० बर्षीय मो. सगिर मियाँ र २४ बर्षीय मेहदि मंसुर रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको स.८ प ९६१४ नम्बरको […]

(AbC Sanchar) काठमाडौं । विप्लव समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलासहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेको हो । विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस […]

(महेन्द्र सिंह) बाँके । जिल्ला बाँके बैजनाथ गा.पा. ३ नौबस्ता बस्ने बर्ष ३० को श्रीराम थारुलाई २०७३ मङ्सिर २६ गते सम्मानित जिल्ला अदालत बाँकेको फैसलाले ३ महिना कैद सजाय र रु.४,०००।– जरिवाना तोकिएकोमा निज हाल सम्म फरार रहेको हुँदा फरार रहेका केही अभियुक्तहरु लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा कार्यालय बाट त्यस्ता अभियुक्तहरुको खोजतलास गरि पक्राउ […]

(सागर थापा) बाँकेमा भर्खरै सरुवा भएर आउनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा आउनु भएका ट्राफिक प्रमुख भण्डारीले सडक दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता दिने बताएका […]

(सागर थापा/महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुखको रुपमा कार्यरत रही अपराध अनुसन्धान,शान्ति सुरक्षा, प्रहरी परिचालन लगायतका अन्य प्रहरी कार्यमा उत्कृष्ट तवरले जिम्मेवारी वहन गर्नु भएका साबिक ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके दरबन्दी भई तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंको पत्रादेशले तालुक महानगरीय प्रहरी कार्यालय […]

(तेज वली) दाङ। तुल्सीपुर जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अनुगमन गरेका छन् । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीले कैदी बस्ने सबै कोठामा पुगेर कैदीबन्दिहरुको बारेमा जानकारि लिएका थिए । कारागारहरुका कैदीबन्दीहरुको बस्न र खानको अबस्थाका बारेमा अनुगमन गरिएको हो । साथै प्रशासनिक र ब्यक्तिगत समस्याहरु समाधान गर्न आफुले सहयोगिको भुमिका निर्बाह […]

 (तेज वली) दाङ । तुलसीपुरमा रहेकाे अस्थाई ट्राफिक प्रहरी पोस्ट गोठिखोला र ईलाका प्रहरी कार्यालय तुलसीपुरकाे समन्वयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयको सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न ८ वटा सचेतनामुलक होर्डिङ बोर्डहरु दाङ-सल्यान सडक खण्डमा राखिएको छ। यसअधि पनि बिभिन्न ठाँउहरुमा अस्थाई ट्राफिक प्रहरी पोस्ट गोठिखोलाकाे समन्वयमा सचेतनामुलक होर्डिङ बोर्डहरु राखिएकाे थियाे । […]

(सागर थापा) काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)का लागि बढुवा सिफारिस गरिएको छ । बुधबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो । को-को छन् बढुवामा हेर्नुहोस् सूची :

(सागर थापा) दाङ । नेपाल प्रहरीबाट सेवानिबृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजकुमार बैदेवार लाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । राजकुमार लाई प्रहरी नायव महानिरीक्षक रबिन्द्र धानुक ज्युले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक […]

error: Content is protected !!