०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

एआइजी पोखरेललाई निर्वाचन तयारी समितीको सुरक्षाको जिम्मा

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले मध्यावधि निर्वाचनको चुनावी नेतृत्वको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेललाई दिएको छ । १७ र २७ बैशाखमा सम्पन्न गर्ने गरी सरकारले निर्वाचनको मिति तोकिसकेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले एआइजी पोखरेलको नेतृत्वमा डिआइजीसहित ३७ जना सदस्य रहने गरी केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको हो । […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले चेतन मानन्धर हत्यामा संलग्न नेपालगन्जका हरि वली पक्राउ परेका छन्। नेपालगन्ज १२ सुर्खेतरोडमा ७२ साल असार २८ गते नेपालगन्ज ८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न नेपालगन्ज १८ का ३० वर्षीय वलीलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला […]

(ABC Sanchar) काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनस्र्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने बताउनुभएको छ । नेपाली काँग्रेसका संस्थापक मध्येका पार्टीका पूर्वमहामन्त्री सूर्यप्रसाद उपाध्यायका बारेमा प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको पुस्तकको आइतबार राजधानीमा लोकार्पण गर्नुहुँदै सभापति देउवाले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जानसमेत आफूहरू […]

ABC (क्राईमबिट) काठमाडौं । राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको […]

(ABC Sanchar) कैलाली । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका कार्यहरू धमाधम भइरहेको धनगढी उपमहानगरपालिका–३ का स्थानीयवासी भगतबहादुर चौधरीेले बताए । “माघीमा विशेष […]

  (ABC Sanchar) राजबिराज । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज (सोमबार) बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । स्थानीय बेचन मुखियाले आफ्नै घर अगाडि पार्किङ गरेर राखेको स १ च १७२५ नम्बरको भ्यानमा अपरिचित व्यक्तिहरुले आगो लगाइदिएका हुन् […]

ABC (क्राईमबिट) काठमाडौं । राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको […]

  (ABC Sanchar) काठमाडौं । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईदै छ । २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै […]

(सागर थापा) काठमाडौं । सशस्त्र प्रहरीका नौ जना उपरिक्षक (एसपी)लाई बरिष्ठ उपरिक्षक पदमा (कामु) बढुवा गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रवार गरेको कायम मुकायम मुकरर गर्ने निर्णयको पत्र आइतबार सशस्त्रको मुख्यालयमा पठाइएको छ । सशस्त्र प्रहरी उपरिक्षक रेशम कुमार थक्सु पहिलो नम्बरको बरिष्ठ उपरिक्षकमा बढुवा भएका छन् । प्रेम ध्वज शाह, गाहार धन […]

 (सागर थापा) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको आयोजनामा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज बाँके, कोहलपुर मेडिकल कलेज र फत्ते बाल आँखा अस्पताल फुल्टेग्रा नेपालगंजको सहयोग र सहकार्यमा आईतबार कोहलपुरको चौराहमा पुर्व पश्चिम रत्न राजमार्गमा संचालित लामो तथा छोटो दुरिमा चल्ने भिभिन्न साना तथा ठुला सवारी साधनका चालक तथा सह-चालकरहरुको निशुल्क आँखा […]

error: Content is protected !!