०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

बाँके प्रहरीको दुईदिने अनुशिक्षण तालिम सम्पन्न

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना तथा बास नेपालको सहकार्यमा २५ र २६ गतेसम्म दुईदिने कार्यक्रम बैठक संचालन सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न भएको छ । उक्त तालिममा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईबाट गरी जम्मा २७ जना प्रशिक्षार्थि रहेका थिए । तालिममा बास नेपालको तर्फबाट पाल्नु भएका बास नेपालका कार्यकारी निर्देशक […]

(सागर थापा /महेन्द्र सिंह) बाँके ।वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमान्डमा नेपालगंज उपमहानगरपालिका १३ सम्सानघाट भारतबाट अबैध रुपमा घोडा खच्चड ल्याउदै गरेको छ भन्ने बिशेष गोप्य सूचनाको आधारमा उक्त स्थानमा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलि चेकजाँच गर्ने क्रममा १० वटा खच्चड मुल्य रु.२,५०,००० बराबरको खच्चड नियन्त्रणमा लिई […]

(महेन्द्र सिंह) बाँके। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख डिल्ली खड्का अवैध तस्करविरुद्ध निर्मम बनेका छन् । उनले नगरको शान्ति सुरक्षालाई मजबुद बनाउँदै चोरी तस्करी गर्नेहरु विरुद्ध निर्मम बनेका हुन् । उनको कमाण्डमा दैनिकजस्तो अवैध सामान बरामद हुन थालेपछि तस्करहरु भागाभाग हुन थालेका छन् । उनले भारतबाट नेपाल भित्र्याइएको ठूलो परिमाणको प्रतिबन्धित माछा नेपालगन्जमा बरामद […]

(सागर थापा /महेन्द्र सिंह) बाँके।नेपाल प्रहरी संगठनमा प्रवेश गरि देशका विभिन्न जिल्लाहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठापुर्वक समर्पित भई संगठनले दिईएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले ईमान्दारिताका साथ सफल कार्यकाल पुरा गरि सेवा अवधिको आधारमा अनिवार्य अवकास भई जान लाग्नु भएका प्र.ना.नि. तथा प्र.स.नि.हरुलाई जि.प्र.का.बाकेको तर्फबाट बिदाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा […]

(सागर थापा/महेन्द्र सिंह) बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले पानीको फोहरा फाल्ने गाडी ल्याएको छ । सरकारले एउटा वाटर क्यानन् ट्रक उपलब्ध गराएको हो । देशको राजनीति गतिविधि अबस्था भिडभाड नियन्त्रणका लागि वाटर क्यानन्को प्रयोग गर्न सक्ने छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले सीसी क्यामरा जोडिएको अत्याधुनिक वाटर क्याननले प्रदर्शनका बेला […]

ABC (क्राईमबिट) स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ […]

(ABC Sanchar) काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। चक्रपथ बिस्तारका लागि ढुङ्गेधारा, गोलढुङ्गा, स्वयम्भु फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् आपूर्तिक बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणको बालाजु बितरण केन्द्रले जारी गरेको सूचनामा नागार्जुन र तारकेश्वर नगरपालिकाका विभिन्न […]

  ABC (क्राईमबिट) काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसबाट ३ किलो अवैध लागूऔषध चरेशसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ गाईघाट ठेगाना भएका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका-७ लुहाम ठेगाना भएका २४ वर्षीय कुमार बिक रहेका छन् । गेष्ट हाउसमा लागूऔषधको कारोबार हुँदैछ भन्ने […]

  (ABC Sanchar) दाङ । नागरिकलाई आयुर्वेदिक पद्धतिद्धारा उपचार सेवा दिनका लागि राप्ती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सुरु गरिएको छ । सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेदिक पद्धतिद्धारा नागरिकको उपचारमा सहयोग पु¥याउन राप्ती गाउँपालिकाको कार्यालय मसुरीया, राप्ती आयुर्वेदिक चिकित्सालय, तुलसीपुर, प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीको पहलमा वडा नं. २ को लालमटियामा कविराज सहितको सेवा केन्द्र उद्घाटन […]

(महेन्द्र सिंह) बाँके। भारतबाट नेपाल भित्राइएको वोन लेस मासु सहित पिक अफ भ्यान सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बिओपी बढैयाबाट सशस्त्र प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमान्डमा खटिएको टोलीले बाँकेको खजुरा गाउँपालिका २ के गाउँबाट अबैधरुपमा भन्सार छली गरि नेपाल ल्याउदै गरेको ९ लाख ४० हजार मूल्य बराबरको १ हजार १ सय किलो मासु बरामद […]

error: Content is protected !!