(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक नियम बिपरित सवारी शाधन चलाउने जो कोहीलाई पनि कार्वाही गर्न निर्देशन दिनुभएको छ । धेरै पटक वडा प्रहरी कार्यालय घोराहीको सहयोगमा जनचेतना अभियान चलाएको दाङ जिल्ला ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गरि चल्ने सवारी शाधन हरुलाई कार्वाही गर्न सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी […]
(तेज वली) तुल्सीपुर। दाङबाट करिब साढे तीनलाख नगदसहित १५ जुवाडे पक्राउ गरेको छ । शनिबार साँझ ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.६ बरुवागाउँ निवासी खुमानसिंह वलीको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ । उहाँका अनुसार तीन लाख ३९ हजार ६ सय […]
(सागर थापा) दाङ । शनिवार विहान घाँस दाउरा काट्न भनी नजिकैको सामुदायिक वनमा गएका थिए । जसमध्ये चारजनालाई दाउरा काट्ने क्रममा जंगली बदेलले आक्रमण गरेको गरेको छ । घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँ निवासी ४० वर्षिय हिरादेवि चौधरी, वडा नम्बर २ डोडही निवासी ८ वर्षिय शिरीष गिरी, सोहि ठाउँ निवासी […]
(ABC Sanchar) बाँके । नेपाल प्रेस युनियन बाँकेले विभिन्न मागसहित पत्रकार महासंघ केन्द्रिय समितिलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ बाँकेको साधारण सभामा सहभागी हुन कोहलपुर आउनुभएका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमलाई नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले ज्ञापनपत्र बुझाउनुभएको छ । महासंघ बाँकेले पटक–पटक नेपाल प्रेस युनियन बाँके सम्बद्ध […]
(महेन्द्र सिंह) बर्दिया । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ । आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले […]
ABC (क्राईमबिट) काठमाडौं । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको एउटा ट्रकका चालक ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा थानकोटबाट पक्राउ परेका छन् । ड्युटीमा रहेका ट्राफिक प्रहरी कर्मचारीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने एक चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ना ६ ख ३०४० नम्बरको ट्रकका चालक बारा निजगढका भीमबहादुर […]
(ABC Sanchar) काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले पशुपतिनाथ क्षेत्रबाट केही दिनमा नै सफा पानी बग्ने बताएका छन् । गुह्येश्वरीमा निर्माण भएको गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको शुक्रबार अवलोकन गर्दै उनले प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । इन्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सम्पन्न भइसकेको जानकारी […]
(राजन थारु) धनगढी । टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरी लगायतलाई रिहाइको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । जनता समाजवादी पार्टी नेपाललगायत विभिन्न २१ वटा संघ संगठनले टीकापुर थरुहट÷थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियान गठन गरी आन्दोलनको घोषणा गरेको हो । सो अभियानले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी टीकापुर घटनामा कैलाली […]
ABC (क्राईमबिट) काठमाडौं । जनकपुर–जयनगर रेलवे सञ्चालनमा नआउँदै लिकका फलाम चोरी हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई सुरक्षार्थ खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेलवे सुरक्षाको जिम्मा सशस्त्रलाई दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विकासको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदै रेलवे लिकका फलाम चोरी हुन थालेको खबर आएकाले सुरक्षाको जिम्मा […]
ABC (क्राईमबिट) धनुषा । जनकपुरधाममा सीआईबीको नक्कली परिचय पत्र बनाउने ‘गिरोह’ पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै सीआईबीको नक्कली परिचयपत्र र स्ट्याम्प बनाउने गिरोहका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । जनकपुरधाम उपमहानगरपालिका–९ मा सञ्चालित सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्टमा बिहीबार अपराधिक गिरोहले सरकारी कागज, […]