०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

न्योपानेद्धारा औषधी ब्यवसायी संघ दाङको अध्यक्ष पदका लागी उम्मेद्वारी

  (सागर थापा) दाङ । नेपाल औषधी ब्यवसायी संघ दाङ शाखाको चुनावी माहोल बढ्न थालेको छ । पुस २५ गते शनिबार होटल सिटी पल्जामा नेपाल औषधी ब्यवसायी संघ दाङ शाखा NCDA को हुने निर्वाचनको लागि उमेद्धारी दाबेदार फम दर्ता गर्नुभएको छ । नेपाल औषधी ब्यवसायी संघ दाङ शाखाको सदस्य सुर्या नारायण न्योपानेले अध्यक्ष पदका लागी […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले आगामी बैशाखमा घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गदै नेपाल प्रहरीले तयारी तीब्र पारेको छ । प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी विश्वराज पोख्रेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु भएको छ । यही पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी बैशाख १७ र […]

(सागर थापा) दाङ । राष्ट्रिय जनमोर्चाले आज दाङको घोराहीमा बृहत प्रदर्शन गरेको छ । सरकारका पछिल्ला कदम विरुद्ध जनमोर्चाले बृहत प्रदर्शन गरेको हो । जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले सरकारका गतिविधीले गणतन्त्र, धर्मनिरपेक्ष र राष्ट्रियतामाथि नै खतरा भएको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष […]

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनिहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित […]

  (ABC Sanchar) काठमाडौं । सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ । केहीदिन अघि छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिएको छ। छिमेकी मुलुकमा बर्डफ्लु देखिएसँगै नेपाल सरकारले पनि रोकथाम तथा नियन्त्रणका लागि तयारी थालेको कृषि मन्त्रालयका पशुपन्छी महाशाखाका प्रमुख डा.विमलकुमार निर्मलले बताए। उनले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी […]

  (ABC Sanchar) तनहुँ। जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सवइञ्जिनीयर सुरेन्द्र अधिकारी रु एक लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन्। सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सवइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो। जिल्लाको भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम […]

(सागर थापा /महेन्द्र सिंह) बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरे संगै अहिले बाँके जिल्लामा सुरक्षा ब्यबस्थापन ठाँउ ठाँउमा बाक्लो पारिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले अवस्था भडकिन सक्ने र आन्दोलन चर्किन सक्ने भन्दै बाँके जिल्लाभर प्रहरी प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिएका छन् […]

  (सागर थापा) काठमाडौं । नेपाल प्रहरीको ३० जना एसपीहरूको सरूवा भएको छ । प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् । यसरी सरूवा भएकाहरूमा पर्सा जिल्लामा प्रहरी प्रमुखमा बेल बहादुर पाण्डे पहरा गण समाखुशीको प्रहरी प्रमुखमा कृष्णहरी शर्मा कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदी, झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, […]

कोहलपुरका डिएसपी चंन्दको काठमाडौं सरुवा  (महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदीप चन्दको सरुवा भएकोछ । चन्दको महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महासशाखा रानीपोखरीमा सरुवा भएको हो । चन्दको सरुवा भएको प्रहरी प्रधान कार्यालयले मङ्गलबार जारी सूचनामा उल्लेछ । प्रधान कार्यालयले देशभर ६९ जना (डीएसपी) को सरुवा गरेको सूचनामा उल्लेखछ […]

(महेन्द्र सिंह) बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपाल भारत सिमामा निगरानी बढाएको छ । देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै बाँके प्रहरीले जमुना नाकामा कडा चेकजाँच र निगारानी बढाएको छ । मंगलबार बिहान् नेपालगन्जको जमुनाह नाकामा आफै चेकजाँचमा खटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले शान्ति सुरक्षा कायम […]

error: Content is protected !!