०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाको भर्ना खुलेयो

ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो । लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले जनाएको छ । सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेले पत्रकार सम्मेलन गरेर कटुवा पेस्तोलसहित दिपककुमार चौधरी (बर्मा) र मोटरसाइकल चोर पक्राउ, फरार अभियुक्त, भन्सार चोरी पैठारीको सामन बरामद, हराएको मोबाइल फेलादेखि मादक पदार्थ सेवन गरी सवारी चलाउने माथि कारबाही गरेको जानकारी दिएको छ । प्रहरीले चौधरी (बर्मा) लाई पसलमा बसिरहेको बेलामा खानतलासी गर्दा कम्मरको दायाभागमा पेस्तोल […]

ABC (क्राईमबिट) काठमाडौं । चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका-४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् । कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको […]

  (सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङले विभिन्न धार्मिकस्थलमा लाग्ने माघे सङ्क्रान्ति (माघी) मेला यसपाली न लगाउन निर्देशन गरेको छ ।  माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला ठूला (मेला) लाग्ने गर्छन् । घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्छन् […]

  (ABC Sanchar) काठमाडौँ । ठुलो भर्याङ्गमा नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आइतबार बाट सञ्चालन ल्याएको छ । यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ्गले कोनोराका कारण रोकिएको प्रयोगात्मक परिक्षा (ट्रायल) चन्द्रागिरिमा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.ली गुर्जुधारामा सुरू गरेको हो । उपत्यकामै कोरोना पछि आज आइतबार पहिलो पटक सेवा आरम्भ […]

  ABC (क्राईमबिट) दाङ । डिभिजन वन कार्यालय दाङले ३१ थान अवैध सालको काठ सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेहरूमा राप्ती गाउँपालिका वडा नं. ९ निवासी २२ वर्षीय जफर मिँया र सोहि ठाउँ निवासी १९ वर्षीय मोहम्मद सरोज मिया रहेका छन् । आइतवार विहान करिब ९ बजे राप्ती गाउँपालिका वडा नं. ९ देविकोटबाट […]

ABC (क्राईमबिट) काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट गोली लोड गरिएको १ थान कटुवा पेस्तोल आइतबार प्रहरीले बरामद गरेको छ । कोटेश्वर चोक नजिक बाटोमा अपरिचित व्यक्तिले भक्तपुर बस्ने सिन्धुली घर भएका २५ वर्षीय पुरुषलाई कटुवा पेस्तोल देखाई मोबाइल लुटने क्रममा प्रतिवाद गर्दा कटुवा पेस्तोल भुँईमा झरेपछि उनी जडिबुटीतर्फ फरार भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज घरभित्र राखेका मोटरसाइकल धमाधम चोरी भइरहेका छन् । कलाकार सुन्दर गुरुङको छोराले चढ्ने कालोमा निलो धर्का भएको १५० सीसीको भे १० प ३५३४ नम्बरको पल्सर बाइक भृकुटीनगरबाट चोरी भएको छ । राती ८-९ बजेको बीचमा मोटरसाइकल चोरी भएको थियो । आफन्तीको घरमा जादा घर अगाडि सडकछेउमा राखिएको मोटरसाइकल चोरी भएको […]

ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पौष १८ गते पक्राउ परेका छन् । हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट […]

  ABC (क्राईमबिट) दाङ । न्युज बैंकका प्रधान सम्पादक महेन्द्र महरामाथि ढुंगा प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले पुस १३ गते महरामाथि ढुंगा प्रहार गर्नुकासाथै अभद्र व्यबहार गरेको भन्दै तुलसीपुर, ३ निवासी १७ बर्षीय करण नेपाली र सोही ठाउँका १८ बर्षीय शाहिल […]

error: Content is protected !!