१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

समाचार

रास्वपाका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरे,

रुपन्देही । कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन्। रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा […]

काठमाडौं । नेपाल प्रहरीका डिएसपी वीरेन्द्र थापाको एसपीमा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले उनको सिफारिस गरेको हो। उनी यसअघिको बढुवामा छुटेका थिए। त्यस्तै, इन्सपेक्टर राजु अधिकारीको डिएसपीमा बढुवा सिफारिस भएको छ ।

मेष -आज आत्मविश्वास बढ्नेछ। गुरुको दृष्टिले अध्ययन, अध्यापन वा धर्मकर्ममा मन जानेछ। यात्रामा सफलता मिल्ने संकेत छन्। तर अनावश्यक हतार नगर्नुहोस्। वृष -भावनात्मक तनाव आउन सक्छ। खर्च बढ्ने सम्भावना छ, तर मन शान्त राखेमा पारिवारिक सुख प्राप्त हुनेछ। वित्तीय निर्णय आजका लागि टार्नु ठीक हुन्छ। मिथुन -सहयोगीको साथ पाउनु हुनेछ। वैवाहिक जीवनमा सन्तुलन कायम हुनेछ। […]

बाँके । नेपालगञ्ज कर्णाली विकास बैंक घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा बैंकका तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्र, राजेन्द्रवीर राय, वेदप्रकाश सिंह ठकुरीलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ। उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । उनीहरूलाई बैंकिङ कसुरअन्तर्गत अनुसन्धान पूरा नभएसम्म थुनामा राख्न […]

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह […]

दाङ । घोराही उप-महानगरपालिका-१४, सिद्धार्थ टोलस्थित गीता न्यौपानेको डेराबाट मोबाइल चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा कालिकोट तिलागुफा नगरपालिका-१ का २७ वर्षीय जगत शाही र जुम्ला हिमा गाउँपालिका-६ का २९ वर्षीय दीपक अधिकारी रहेका छन् । उनीहरू दुवै हाल घोराही उप-महानगरपालिका-१५, शिवबस्ती टोलमा बस्दै आएका थिए । साउन १८ गते बिहान न्यौपानेको कोठाबाट ५६ […]

  दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरकी ५० बर्षिया बसन्ता शर्मा पण्डितलाई दाङ प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो । उनले आफ्नि सौताको छोरालाई २०५९ सालमा हत्या गरेर फरार थिईन । उनी फरार रहेपनि अदालतले १० बर्ष कैद सजाय उहिबेला तोकेको थियो । उनले आफ्नो श्रिमानको जेठी श्रीमतीबाटका छोरा ९ बर्षिय शरद शर्माको हत्या […]

सुनसरी । कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी जिल्लाको हनुमान कंकालिनी गाउँपालिका–१ का २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ का २५ वर्षीय राजेश कुमार रजक रहेका छन्। साउन १९ गते राति इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको चेकजाँच […]

सप्तरी । राजगढ गाउँपालिका २ मा प्रहरी र स्थानीयबीच रातिको समयमा भएको झडपले ज्यान लिएको छ। भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि जवाफी कारबाहीमा प्रहरीको गोली लागेर स्थानीय लालु यादव घाइते भएका थिए। उनीलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिए पनि उपचारका क्रममा मृत्यु भएको हो। मृतकको उमेर करिब ३७ […]

बाँके । नेपालगंज अब यात्रुहरूका लागि भारत को रूपेइडिया देखि जयपुर तथा राजस्थानका प्रमुख शहरहरूसम्मको यात्रा थप सुविधाजनक र आरामदायी बनेको छ। अंशी राजश्री ट्रॅव्हल्स ले दैनिक बस सेवा सुरु गरेको छ, जसले यात्रुहरूलाई दिउँसो ३ बजे रूपेइडियाबाट जयपुरको लागि प्रस्थान गर्ने व्यवस्था मिलाएको छ। यस नयाँ सेवा अन्तर्गत बस आगरा, भरतपुर, मेहंदीपुर बालाजी, दौसा, […]

error: Content is protected !!