(सागर थापा/बिदुर एमसी) दाङ । दक्ष दन्त चिकित्सक लिएर दाङको घोराही हस्पिटल रोडमा रहेको सगरमाथा डेण्टल क्लिनिक २५% छुटमा नयाँ ब्यबस्थापनको साथमा शुरु भएको छ । बिगत १२ वर्षदेखि दाङ घाेराहीकाे हस्पिटल राेडमा साे नाममा सेवामा प्रवेश गरेको सगरमाथा डेण्टल क्लिनिक अब नयाँ व्यवस्थापनका साथमा दक्ष दन्त चिकित्सक दुय मधुसूदन शर्मा र सोफिया रेग्मी लगायतले […]
(बिपु खत्री) गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ मा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते छन् । इस्माबाट तम्घास आउँदै गरेको लु […]
(सागर थापा) बाँके । उखानै छ अकबरी सुनलाई कसि लगाउनु पर्दैन रे ! संयाेगले मात्र जुर्छ यी शब्द, मन , विचार , सद्भाव अनि अाचरण मान्छे जस्तोसुकै धनी, सम्पन्न , वा गरिब , अस्हाय अनि शिक्षित वा अशिक्षित किन नहाेस मान्छे काे विचार राम्रो हुनुपर्छ । एउटा नमुनाकाे रुपमा भनाैं। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी […]
ABC (क्राईमबिट) दाङ गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले ती जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । […]
(महेन्द्र सिंह) बर्दिया श्रीमतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा आफ्नै श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका ९ माछागढ, बर्दिया बस्ने ४४ वर्षीय पुरुषलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट समेत गरी जबरजस्ती करणी गरेपछि ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]
(राकेश श्रेष्ठ) चितवन पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढ स्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई छातीमा समस्या देखिएको हो । शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै छ । यसैगरी, रगत […]
(महेन्द्र सिंह) नेपाल उद्योग वाणिज्य महासङ्घले अहिले आफ्नो ५४ औं बार्षिक सधारण सभा तथा राष्ट्रिय अधिवेशनमार्फत आफ्नो नयाँ नेतृत्व चयन गर्न लागेको छ। महासंघ नेतृत्व पंक्तिमा बसेर प्रतिनिधित्व गर्न पाँच जना महिला अहिले निर्वाचनमा भिड्दैछन्। महासंघको निर्वाचन समितिले गत सोमवार दिउँसो ३ बजे जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावलीमा ६२ पदका लागि उम्मेदवारी मनोनयन गराएका एक […]
(ABC Sanchar) काठमाडौं नेपाली सेनाले काठमाडौं तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने सम्भावना रहेको बताएको हो । ‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने […]
(ABC Sanchar) काठमाडौं वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको हो । विभागका अनुसार गत साउनदेखि ८ मंसिरसम्म १ हजार २ सय […]
(सागर थापा) घोराही उपमहानगरपालिका वडा नम्बर १९ बाम्ला भालाकोट स्थित एक घरमा आगलागी भएको छ । बच्चाहरुले तरुल पोलेर खाने क्रममा गोविन्द बहादुर घर्तीको घरमा आगलागी भएको हो । […]