ABC (क्राईमबिट) बैतडी । १८ वर्षीया किशोरीलाई बलात्कार गरेको घटनालाई झै झगडा भएको भनी पीडित किशोरीलाई ललाई फकाई १ तोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउन दबाब दिने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका-३ बस्ने सोही वडाका वडाध्यक्ष ४५ वर्षीय शेर सिंह साउद, सोही ठाउँ बस्ने ४० वर्षीय मनोज […]
ABC (क्राईमबिट) काठमाडौं । भक्तपुर र खोटाङबाट डिउटीमा खटिएको प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्ररीमाथि अभद्र व्यवहार गर्ने ललितपुर महानगरपालिका-१३ बस्ने २३ वर्षीय सुलभ नापितलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३-०२-००३ प […]
(ABC Sanchar) नुवाकोट । जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो। नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकप्टरको अगाडिपट्टि ठोक्कियो। सिसा फुट्यो। हेलिकप्टरमा सवार यात्रु अत्तालिए। अनुभवी चालक दीपक पुनले सावधानीपूर्वक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ मा हेलिकप्टरलाई आकस्मिक अवतरण गराए। हेलिकप्टरलाई ठूलो दुर्घटना […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले सीमा रक्षाका साथै सीमा अपराध, राजश्व चुहावट, चोरीपैठारी निकासीका गतिविधि नियन्त्रणमा संवेदनशील भएर कार्य क्षेत्रमा खटिन सशस्त्र प्रहरी अधिकृतलाई निर्देशन दिएका हुन। हालै बाहिनीपतिका रुपमा सरुवा […]
(सागर थापा) दाङ राष्ट्रिय जनमोर्चाका कार्यवकारी अध्यक्ष रस्मिराज नेपालीले संघीयता नेपाल र नेपालीको लागि आबस्यक प्रणाली नभएको हुदा त्यसलाइ खारेज गरि त्यहा लाग्ने खर्च कोरोनाको उपचारमा लगाउन सरकार शीत माग गर्नु भएको […]
(धनीराम काेरी) कपिलवस्तु। महाराजगन्ज नगरपालिकामा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम नगरपालिका काे सभाहल मा सम्पन्न भएको छ । हाम्रो जीवनमा प्रत्यक्ष घाट्ने घटना अपातविपत परेको वेला मा मान्छे अत्तिने कारण बाट अर्को घटना घाट्ने सम्भावना वढी हुन्छ । त्यस्ताे अवस्था अाफुलाई कसरी नियन्त्रण मा राख्ने जस्ता कुराहरु तालिम छलफल भयो थियो । मान्छे काे […]
(ABC Sanchar) दाङ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गमा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन देउखुरीको भालुवाङ्गमा सम्पन्न एक कार्यक्रममा सहभागी वक्ताहरुले सुझाव दिएका छन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गमा आइतबार कार्यक्रम गरिएको थियो । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा भएको कार्यक्रममा लमही नगरपालिकाका मेयर कुलबहादुर केसीकाे प्रमुख अातिथ्यतामा सम्पन्न साे अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा […]
(सागर थापा) राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरीले भोलि १४ गते बिरोध सभा गर्ने भएको छ। संघियताको खारेजीलाई मुख्य राजनैतिक माग राख्दै आएको सो पार्टीले आम नागरिकको नि:शुल्क पी सी आर गरेर उपचार गर्नुपर्ने,जिल्लाभित्र भएका बिकास निर्माणका भ्रष्टाचार लगायतका अनियमितताको छानबिन हुनुपर्ने लगायतका माग राखेर घोराहीको तुल्सिपूर चोकमा बिरोध सभा गर्न लागेको हो। जिल्ला अध्यक्ष […]
(महेन्द्र सिंह) बाँके। शनिबार राजावादीहरुले नेपालगन्जमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका छन् । हिन्दू राष्ट्रवादी समूहको आयोजनामा मोटरसाइकल र्यालीसहितको प्रदर्शनमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थकको पनि सहभागी भएको आयोजकले जनाएको छ । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य डा.धवलशम्सेर राणाले वीर गोर्खाली र राष्ट्रवादीहरुको […]
(धनीराम काेरी) कपिलवस्तु जिल्लाकाे शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवादाेहनी स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको ७ वटा खसी बाेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तु बाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवादाेहनी बाट अबैध खसी बरामद गरेर र आवश्यक कारवाहीका लागी सुठौली भन्सार कार्यालय पठाईएको […]