(सागर थापा) दाङ प्रहरीले दाङको घोराहीबाट ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।प्रहरीले पक्राउ गरेका जुवाडेहरुको साथबाट साढे दुई लाख रुपैयाँ भन्दा बढी रकम समेत बरामद गरेको छ।पक्राउ पर्नेमा जुवाखालका मालिक घरधनी घोराही उपमहागनरपालिका वडा नं १६ मुनाटोलका ४४ वर्षीय गोपाल भनिने पूर्णराज भण्डारी, ४० वर्षीय शिवराज भनिने प्रेमराज भण्डारी, २८ वर्षीय विवेक भण्डारी, ३६ वर्षीय […]
(महेन्द्र सिंह) बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ३९३ पुगेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेका ७ महिला र […]
(विवेक गाहा) मोरङ्ग जिल्ला लेटाङ नगरपालिका वडा नम्बर ९ जाते स्थित मा सोएता मगर को घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय लेटाङ बाट प्रहरी […]
ABC (क्राईमबिट) काठमाडौँ नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेका ४४ […]
(महेन्द्र सिंह) बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा बाँकेका १४ महिला र २२ पुरुष रहेका छन् भने जिल्ला बाहिरबाट उपचारका क्रममा आएका १० महिला र […]
(विवेक गाहा) विराटनगर प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७० जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ५८८ जनाको पिसिआर परीक्षणमा ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरुमा मोरङमा ११२ मध्ये विराटनगरमा ५८, सुनसरीमा ९७, झापामा २९,उदयपुरमा आठ, पाँचथरमा पाँच, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, इलाम […]
(तेज वली) दाङ तुलसीपुर सवारी दुर्घटनामा गम्भिर घाइते भएकी संचारकर्मी तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामीछानेको मृत्यु भएको छ । मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे चार बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ । घाइते मनिषाका दाइको भने कोहलपुरमै उपचार भइरहेको छ । तुलसीपुरको […]
(विवेक गाहा) झापा सङ्खुवासभाको चैनपुर नगरपालिकामा आज प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ प्रहरी गस्तीमा रहेको बेला विप्लवका कार्यकर्ताहरुले गोली प्रहार गरेका थिए आज बिहान करिब ११: बजे […]
ABC (क्राईमबिट) दाङका एक प्रहरी जवानको कोहलपुरमा मृत्यु भएको छ । डिउटीको क्रममा एक्कासी चक्कर लाग्यो भनेर थचक्क भूँइमा बसेका ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । कार्तिक २७ गते बिहान डिउटीमा रहेका बेला एक्कासी चक्कर लाग्यो भनेका प्रहरी जवान जगत बहादुर खत्रीलाई उपचारका लागि तुलसीपुर, घोराही हुँदै कोहलपुर […]
(ABC Sanchar) काठमाडौं हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा अन्य १० जना घाइते भएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ याउमाइतेइको क्यान्टोन रोडस्थित नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १३ जनालाई उद्धार गरिएकोमा १ बच्चासहित ४ पुरुष र ३ […]