(ABC Sanchar) मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत) खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु […]
(तेज वली) दाङ तुलसीपुर ईलाका प्रहरी कार्यालय तुलसीपुरले मोबाईल चोरी गरेको आरोपमा तुलसीपुरबाट ५ जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला पुलबाट हिड्दा हिड्दै मोबाईल लुटेर भाग्ने तुलसीपुर–९ बेलुवा निबासी १९ बर्षका सन्तोष भुसाल र २० बर्षका कासीराम भुसालाई पक्राउ गरेको हो । मोटरसाईकलमा आएका आरोपीले तुलसीपुर उपमहानगरपालिका–४ निबासी १८ बर्षका भिमबहादुर पौडेलको […]
(तेज वली) तुलसीपुरको बिचबाटोमा ठेला तेस्राएर व्यापार गर्ने ७ जना ठेला व्यवसायीलाई प्रहरीले कारबाही गरेको छ । तुलसीपुर बजारका विभिन्न व्यस्त सडकमा ठेला राखेर फलफुल, तरकारी, खेलौना बेच्ने ७ ठेला व्यवासायीलाई पक्राउ पश्चात आगामी दिनमा नगर्ने सर्तमा छाडेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ठेला व्यवसायी संघको रोहबरमा आगामी दिनदेखि व्यवस्थ तुलसीपुर बजारका […]
(बिबेक गाहा) झापाको दमक शनिबार नयाँसब्जी बजारमा सरकारी मोटरसाइकल को दुरपयोग भएको भेटिएको छ में १ ब ४८९ भएको सरकारी मोटरसाइकल दुरपयोग गरिरहेको अवस्था मा भेटिएको छ विभिन्न ठाउँमा दुरुपयोग भइरहँदा […]
(बिबेक गागा) झापा दमक अस्पताल को फार्मेसीको स्टोरमा आगलागी भएको छ आगलागी बाट फार्मेसी मा रहेको औषधि हरु जलेर नष्ट भएको छ दमक अस्पताल पुरानो अस्पताल को रुपमा चिनिने […]
(सागर थापा) दाङ भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक पोष्ट भालुवाङको सयुत्त आयोजनामा दुर्घटना न्यूनीकरण गर्न गाउँ गाउँमा अभियान लिएर ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले सवारी चालकहरुलाई सुरक्षित तरिकाले सवारी चलाउन तथा यात्रुहरुलाई ट्राफिक नियमको पालना गरि हिड्न अनुरोध गरेका छन् । प्रतिनिधी सभाका सदस्य गंगा थारुको आग्रहमा […]
ABC (क्राईमबिट) ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-१ बस्ने २० बर्षीय प्रदिप चौधरी, ईटहरी-१३ का २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् […]
(ABC Sanchar) काठमाडौं यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ। सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनाम मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए। उनका अनुसार विभागले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको हो।अहिले विभागसँग झण्डै […]
ABC (क्राईमबिट) सप्तरी बोदे बरसाईन नगरपालिका ५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा एक नवजात शिशु जिवित फेला परेको छ। टाउकोदेखि पेटसम्मको भाग बालुवामा गाडिएको अवस्थामा शिशु फेला परेको प्रहरीले जानकारी दिएको छ। स्थानीयले खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारका लागि शिशुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको छ। राजविराज अस्पतालले प्राथमिक उपचार पश्चात रेफर गरेपछि […]
(ABC Sanchar) काठमाडौँ यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु […]