(प्रिन्स मिश्रा) कपिलवस्तु मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी तस्करी बढेको छ l लकडाउनमा जिल्लाका सिमाक्षेत्र हुदै अवैध खसीको तस्करी बढ्दै गएकाे छ। जिल्लाकाे कृष्णनगर , कुकुरभुक्वा, गणेशपुर सिमा […]
ABC (क्राईमबिट) राती जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.९ काँडाघारी स्थितमा रहेको एपोलो पेन्ट्स प्रा.लि.को कार्यालय भवनको कोठा भित्र रहेको सेफ (लकर) फुटाई नगद चोरी भएको भन्ने सुचना मिति २०७७/०७/२८ गते १५:०० बजे प्राप्त हुना साथ तत्काल प्रहरी टोली खटी गई अनुसन्धान गर्दा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत जिल्ला चितवन कालिका नगरपालिका […]
(तेज वली) दाङ तुलसीपुर स्थित राप्ती शान्ति उद्यानमा निर्मित बुद्धको मुर्तिको आज अनावरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको उक्त मूर्तीको आज लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अनावरण गर्नुभएको हो । फाइबरबाट निर्मित वुद्धको मूर्ति बनाउन २४ लाख १६ हजार रुपैयाँ लागेको राप्ती शान्ती उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले […]
महेन्द्र सिंह बाँके अपरिचित युवाहरुको समुहले खुकुरी प्रहार गर्दा बाँके राप्तीसोनारी गाँउपालिका ९ का तिलक जंग शाह घाईते भएका छन । शनिबार राती १०:३० बजे तिर युवाहरुको समुहले राप्तीसोनारी ९ ढकेरीमा शाहलाई खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । खुकुरी प्रहारबाट शाहको दाहिने खुट्टा र हातमा काटिएको छ । उनको अहिले नेपालगन्ज […]
ABC (क्राईमबिट) अपराध अनुसन्धानलाई विवादरहित र प्रमाणमुखी बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले ७७ जिल्लाकै एकाइलाई १२ बुँदे निर्देशन दिएका छन् । अनलाइन बैठकमार्फत बिहीबार उनले यस्तो निर्देशन दिएका हुन् । उनको पहिलो निर्देशन जाहेरी दर्तासम्बन्धी छ । प्रहरीले जाहेरी दर्ता नगर्दा विवाद हुने गरेको छ । ‘प्रहरीले जाहेरी दर्ता गर्दैन भन्ने आरोप यदाकदा सुन्नमा […]
(ममता देवकोटा) सल्यान अस्पताल तेस्रोपटक सिल गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकलगायत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा शनिबारदेखि एक साताका लागि बन्द गरिएको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा कोरोना भाइरस निर्मलीकरण तथा सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना […]
ABC (क्राईमबिट) बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं.१ जब्दी टोल मा रहेको एक कुखुरा पालन गर्ने खोर बाट १२ जना लाई पक्राउ गरिएको बारा का प्रहरी प्रबक्ता एवंम डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । करैयामाई गाउँपालिका वडा नं.१ मा राकेश प्रसाद साहको कुखुरा पालन गर्ने खोरमा जुवा कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका […]
(ABC क्राईमबिट) सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट नक्कली नोट छाप्दै गरेको अवस्थामा तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा सिरहाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय छन्। विशेष सुचनाको आधारमा नक्कली नोट छाप्ने कार्य गरीरहेको […]
(ABC Sanchar) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेकाे समाचारमा जनाइएकोा छ । अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एक कार्यक्रममा सो कुरा बताउनुभएको प्राप्त समाचारमा जनाइएको छ । […]
(ABC Sanchar) काठमाडौं यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मीपूजा, साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी मनाइँएको छ। सभासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार लक्ष्मीपूजाको दिन हरेक घर सफा र झिलिमिली बनाइन्छ। लक्ष्मी पूजाको दिन काठमाडौं उपत्यकामा झिलिमिली छ। आज देशभरको विद्युत माग र आपूर्ति अवस्थाको बारे जानकारी लिन ऊर्जा, जलस्रोत […]