(सागर थापा) दाङको देउखुरी जुरौनीमा चल्दै गरेको बसमा एक्कासी आँगलागी हुदा बस खरानी भएको छ । उक्त बसमा आगलागी हुदा लाखाँैको क्षती भएको छ । पोखरा हुदैँ तुलसीपुर जाँदै गरेको ना ५ ख ३६६ नम्बरको बसमा एकासी आगलागी भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिनुभएको छ । भालुवाङ प्रहरी […]
(ABC क्राईमबिट) बिहीबार हेटौंडा उपमहानगर -१० भुटनदेवीबाट बा ६ च १४७६ नम्बरको कारबाट गाँजा बरामद भएको हो। प्रहरी देखेपछि कार तीव्र गतिमा हाँकिएको थियो। पछि भुटनदेवी मन्दिर जाने बाटोमा पार्किङ गरि राखेको उक्त कारबाट प्रहरीले ८० किलो गाँजा बरामद गरेको हो। कारमा सवार मानिस भने भेटिएनन्।
(ABC Sanchar) काठमाडौं प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ। हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका […]
(तेज वली) तुल्सीपुर बालबालिकाको अधिकार रक्षाका लागि सामाजिक रुपमा सबैले विशेष भुमिका खेल्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । बालबालिकाको अधिकार रक्षासँगै उनीहरुलाई सही ढँगले मार्ग निर्देश गर्नुपर्ने आवश्यकता रहेको पनि उनीहरुको भनाई थियो । तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख शिव वहादुर सिंहले आपराधिक […]
(ABC क्राईमबिट) कास्की पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने दाङ घोराहीका २५ वर्षीय कृष्ण चौधरीलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर भएका प्रेम भन्ने २३ वर्षीय नन्द लाल श्रेष्ठ रहेका छन् । चौधरीलाई गत शनिबार ढुंगा प्रहार […]
सागर थापा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका ८ बनगाउँबाट ३ किलो ७ सय ५० ग्राम अवैध लागूऔषध अफिम र ६ फिट ११ ईन्च लम्बाई भएको १ थान चितुवाको छाला सहित दुईजनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय मधु डाँगी र प्युठान नौवहिनी गाउँपालिका-५ बस्ने २७ वर्षीय […]
(सागर थापा) जिल्ला प्रशासन कार्यालय दाङले तिहारमा अनाबश्यक भीडभाड कम गर्न निषेधाज्ञा तिहारमा लागु गरेको छ । दाङ जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेकाले जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना […]
महेन्द्र सिंह जाजरकोटका जयबहादुर सिंह र वीरेन्द्रमान सिंह । सिंहद्वय ग्राहक खोज्दै कोहलपुरसम्म आइपुगेका थिए । उनीहरुको साथमा लागु औषधी अफिम थियो । नराम्रो कामको राम्रो नतिजा कहाँ आउँथ्यो र […]
(ABC क्राईमबिट) काठमाडौं उपत्यकाका तीन ओटा जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायको भर्चुअल बैठकले तिहार, नेपाल सम्वत्, छठलगायतका पर्वहरुमा हुनसक्ने सुरक्षा सावधानी तथा स्वास्थ्य सावधानी बारे निर्णय गर्ने भएको छ । बुधबार बस्ने बैठकबाट चाडपर्वहरुमा भिडभाड कम गर्न र स्वास्थ्य सुरक्षा कसरी अपनाउने भनेर निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज […]
(सागर थापा ) दाङ लमही नगरपालिका १ नर्ति देखि अर्जुन खाेला सम्मकाे सडकमा कालेपत्र गर्ने कार्य सुरु भएको छ ।उक्त सडक कामै नलाग्ने गरि जिर्ण भएको समाचार विभिन्न संचार मिडिया […]