०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

नेपालमा शुक्रबार १३ जना कोरोना संक्रमितको मृत्यु संख्या १२०२ पुग्यो

(ABC Sanchar) काठमाडौं नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १५ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा २ हजार १ सय ११ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]

सागर थापा दाङ जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मंसीर २ गतेदेखि दाङ बन्द भन्ने हल्ला चलेकोले भ्रममा नपर्न दाङ जिल्ला बासीलाई आग्रह गर्नुभएको छ । तिहारमा (देउसीभैलो) नखेल्न, मन्दिरमा नजान अनावश्यक रुपमा हिडडुल भिडभाड र जमघट नगर्नका लागि मात्रै जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेको हो। दाङ बन्दका रूपमा नलिन […]

ABC (क्राईमबिट) काठमाडौं गृह मन्त्रालयले देशभरका अवैध रुपमा संचालित क्रसर उद्योगहरुको अनुगमन गर्न निर्देशन गरेको छ । जिल्लाका सरोकारवालाहरुको घोराहीमा बसेको बैठकले निर्णय गर्दै जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योग तथा प्रशोधन क्रसर उद्यागको विवरण र मापदण्ड बारे अनुगमन गरिने जिल्ला समन्वय समितीका संयोजक जितेन्द्रमान नेपालीले बताए । गृह मन्त्रालयले देशभरका ७७ वटै […]

(महेन्द्र सिंह) नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नेपालगञ्जमा रहेका मासु पसलको शुक्रबार अनुगमन गरेको छ । अनुगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । यसैगरी बिना अनुमति पसल सञ्चालन गरेको पाइएको छ । अनुगमन टोलीले नेपालगञ्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिवाना […]

(महेन्द्र सिंह) बाँके लकडाउन लागेको ७ महिना बढि हुदा पनि संचालनमा आउन नसकेको नेपालगन्ज रुपैडिहा भन्सार नाका हुदै दैनिक १ हजारको हाराहारीमा नेपाल वाहिर नेपालीहरु कामको सिलसिलामा जाने गरेको प्रहरीको तथ्याङकले देखाएको छ । नेपाल वाहिर जाने र आउने पनि उत्तिकै संख्यामा रहेको जमुनाहा प्रहरीले जनाएको छ । चैत्र ११ गते लकडाउन भएयता नेपालगन्जको जमुनाहा […]

(ABC Sanchar) काठमाडौं कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा […]

(ABC Sanchar) काठमाडौं कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका-५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे। सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो। एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका लागि भने ३२ दिन कुर्नुपर्यो। सुरुका दिनमा जस्तो अप्ठेरो नभए पनि उनले घरबाट निस्कन पाएनन्। ‘म […]

(ABC क्राईमबिट) काठमाडौं महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई बिहीबार निर्देशन सम्बोधन गरेका छन् । महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट अनलाईन मार्फत निर्देशन सम्बोधन गरेका हुन् । उक्त अवसरमा महान्यायाधिवक्ता खरेलले […]

(ABC क्राईमबिट)                                             जिल्ला प्रहरी कार्यालय बिरगंजले बिभिन्न मिति र समयमा यस कार्यालय तथा मातहत समेतका प्रहरी टोलीले अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेका अ.मु.रु.५१,४५०। एकाउन हजार चार सय पचास मुल्य बराबरको गुट्खा […]

महेन्द्र सिंह बाँके तिहार नजिकिँदै गर्दा सशस्त्र प्रहरीले बियोपी जमुना सीमा नाकामा अझ थप कडाई गरेको छ बिहीबार भन्सार छली गरेर ल्याइरहेको अवैध सामग्रीहरु दिनहुँजसो बरामद गरिरहेको सशस्त्र प्रहरी बाँकेले तिहार नजिकिएसंगै नाकामा हुने चोरी पैठारी, लागूऔषध ओसारपसार, मानव वेचबिखन जस्ता सबैखाले आपराधिक घटना रोक्न बाँके सशस्त्र प्रहरी बियोपी जमुना दिनरात लागिपरेको छ । यसै […]

error: Content is protected !!