महेन्द्र सिंह बाँके सशस्त्र प्रहरीले नेपालगन्जको वडा नम्बर १६ मा रहेको सिमा नाकाबाट भारतबाट लुकाईछिपाई ल्याउदै गरेका अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बलको जयसपुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राईको कमान्डमा गएको टोलीले गएराती साढे १० बजे भारतबाट ल्याउदै गरिएका २ लाख १९ हजार ५०० रुपैयाँ बराबरका अवैध सामाग्री बरामद […]
महेन्द्र सिंह बाँके सशस्त्र प्रहरीको जमुनहा बिओपीले नेपालगन्जको वडा नम्बर १५ बाट अवैध सामाग्री समानहरु पक्राउ गरेको छ। जमुनहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिवन लाल बुढाको कमान्डमा रहेको ७ जनाको टोलीले बिहान ११ बजे नेपालगन्ज १५ स्थित टंक पसेरी गाउँबाट भारतबाट ल्याउदै गरेको अवैध सामाग्री पक्राउ गरेको हो। बाँके सशस्त्र प्रहरीले पक्राउ गरिएको अवैध […]
(ABC Sanchar) काठमाडौं सरकारले १ मंसिरदेखि सम्पूर्ण धार्मिक गतिविधि खुला गर्ने भएको छ । कोरोना संक्रमणका कारण ११ चैतदेखि बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो । ‘काठमाडौंसहित देशैभरको धार्मिक गतिविधि एकैपटक खुलाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने, ‘१ मंसिरदेखि नै धार्मिक […]
तेज वली सल्यानको श्रीनगर बजारमा एक स्थानिय एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएपछि श्रीनगर बजार एक साताका लागी बन्द गरिएको शारदा नगरपालिका वडा नम्बर १ ले आईतबार एक बिज्ञप्ती […]
सागर थापा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा उद्योगी व्यवसायी नेताहरुको जमघट सनीवार देउखुरीको टिकुलिगढमा भएको छ । चुनावी माहौलमा आएका वर्तमान वरीष्ठ उपाध्यक्ष चन्द्र ढकालको टिम पश्चिम नेपालको प्रचारप्रसारसंगै लुम्विनिको स्थाइ राजधानी देउखुरीमा आएका हुन् । कार्यावधि सकिएपनि कोरोना भाइरसको संक्रमणका कारण पटक पटक अधिवेशन सरीरहेको अवस्थामा आउंदो मंसीर १० गतेदेखि अधिवेशनको निश्चित भएपछि […]
(ABC क्राईमबिट) काठमाडौं नेपाल प्रहरीले २ सय ६१ भान्छे सहित केहि सहायक पदमा जागिर खुलाएको छ। शुक्रबार एक सूचना मार्फत नेपाल प्रहरीले रिक्त रहेका ३ सय ६० कार्यालय सहयोगी पदका लागि दरखास्त आह्वान गरेको हो। नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजामतर्फ १० जना, सिलाई र बुनाईतर्फ १५ जना, […]
(ABC Sanchar) काठमाडौं सरकारले काठमाडौं उपत्यका भित्रने सवारी साधनलाई अनिवार्य रुपमा धोएर मात्र प्रवेश दिने तयारी गरेको छ । काठमाडौं उपत्यका बाहिरबाट आउने सवारी साधनमा धुलो मैलो टासिएर आउने र त्यसले शहरमा समेत धुवाँ धुलो थपिएर शहरको सौन्दर्यतामा नै प्रभाव पारेपछि बाहिरबाट आउने निजी तथा सार्वजनिक सवारी साधनलाई धोई पखालेर मात्र उपत्यका भित्र प्रवेश गर्न […]
महेन्द्र सिंह नेपाली सेनाको भैरव प्रसाद गणको विषेश टोलीले बाँके बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम संस्कार गरिदै । राँझा । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण […]
(ABC क्राईमबिट) धनुषा जनकपुर उपमहानगरपालिका-४ स्थित डिके होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय गणेश साह लगायत ८ जनालाई नगद १ लाख ६३ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद […]
सिमा गुरुङ नवलपरासी हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ। शनिबार दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका […]