०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

दाङमा कात्तिक १६ देखि विद्यालयहरु खोल्ने

सागर थापा दाङको बबई गाउँपालिकामा आइतबारदेखि विद्यालय खुल्ने भएका छन् । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले असोज २४ गतेदेखि अनिश्चितकालका लागि य बन्द गरेको शिक्षण सिकाई क्रियाकलाप यही १६ गते आइतबारदेखि सञ्चालन हुने शिक्षा शाखाले विज्ञप्ति जारी गरि जानकारी दिएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलप सञ्चालन गर्न गाउँपालिका […]

बिदुर एमसी दाङ भालुवाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको पहिलो बैठक बस्ने तयारी गरिएको छ । स्थायी राजधानी तोकिसकेपछि अधिवेशन देउखुरीमै सुरु गर्ने तयारी स्वरुप शुक्रबार सभामुख पूर्णबहादुर घर्तीको नेतृत्वमा टोली दाङको देउखुरी आइपुगेको हो । स्थानीय मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उपसभामुख कृष्णी थारु, जिल्लाबाट नेतृत्व गर्ने प्रतिनिधि सभा […]

बिदुर एमसी दाङ भालुवाङ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई डा.शंकरनाथ योगीले नगद सहयोग गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका १ भालुबाङ निवासी डा. योगीले राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् । आविष्कार केन्द्रलाई नेपाल सरकारबाट कुनै पनि किसिमको सहयोग नआएको र केन्द्रले अस्पतालहरुमा सहयोग गरेकाले डा. योगीले […]

ABC क्राईमबिट पर्सा विषेश सुचनाको आधारमा गए राती जिल्ला पर्सा बिन्दाबासिनी गा.पा.वडा नं.३ स्थित पुग्दा BR 05S 3389, BR 05S 4158 र BR 05S 1143 नं.को मोटरसाईकलमा चल्ला लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थामा सूचना अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलीलाई देख्ना साथ मोटरसाईकल तथा सो मा लोड रहेको कुखुराको चल्ला सोही स्थानमा […]

तेज वली                                                  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ बर्षीय कुमार विकको बाँया खुट्टा छुटिने गरि भएको आक्रमणमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ । ईलाका […]

ABC क्राईमबिट                                                     सुनसरी भोक्राहा नरसिंह गाँउपालिका-७ स्थितबाट हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ बर्षीय टुमा सिंह यादब रहेका छन । […]

(ABC क्राईमबिट) भैरहवा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले पैदलयात्रु र सवारीसाधनलाई ट्राफिक नियमसम्बन्धि सचेतना जगाउने, लेन अनुशासन, जेब्रा क्रसिङका बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुख्य चोकहरुमा डमी राख्न सुरु गरेकोे छ । डमीमा ट्राफिक नियम उल्लंघनबारे विभिन्न किसिमका प्लेकार्डसमेत राखिएको छ । झट्ट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारीचालकले आफ्नो सवारीसाधनको […]

महेन्द्र सिंह                                                          जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार राति नेपालगञ्जको बसपार्क क्षेत्रबाट पक्राउ गरेका १० जना जुवाडेहरुलाई थप आवश्यक अनुसन्धानका लागि ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा […]

(ABC क्राईमबिट) बारा भारतबाट सामान तस्करी ल्याएर आएकाहरुलाई नियन्त्रणमा लिन बारा प्रहरीले गोली चलाएको छ । जिल्लाका सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार तस्करहरुले स्थानीयसँग मिलेर बुधबार राति सीमा क्षेत्रबाट प्याज ओसारेका थिए । तस्करी गरेर ल्याइएको […]

राकेश श्रेष्ठ   चितवन                                            जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी […]

error: Content is protected !!