०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

गढवामा भैसीले हानेर एकजना महिलाको मृत्यु

बिदुर एमसी                                                          दाङ आफ्नै भैसीले हानेर गढवा गाउँपालिका वडा नं. ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको मृत्यु भएको हो । भैँसी चराएर घर फर्किने क्रममा मंगलबार […]

महेन्द्र सिंह                                                            बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रबाट करिव ३० लाख नगदसहित १० जना जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए। […]

ABC क्राईमबिट बिरगंज तस्करहरुले लत्ताकपडा लगायतका मालवस्तु भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ लिई आउदैछ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा अं.७ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ स्थित पुग्दा सुचना अनुसारको ४ जना पुरुष ब्यक्तिहरुले ना.१ ह १-०१६३ ना.२ ह ६६५९ नम्बरको अटोमा जुत्ता […]

सागर थापा दाङ कोरोना महामारीमा पनि यसवर्ष भौतिकरुपमै मानिसहरु दशैँको टिका थाप्न जाने गरेका छन् । एक ठाउँबाट अर्को ठाउँमा जाँदा कोरोना संक्रमणको जोखिम भएपनि अधिकांश मानिसहरु टिका थाप्नका लागि आफन्तकोमा जाने गरेका हुन् । टिका थाप्न जानेहरु विगत जस्तो उल्लेखनिय चहलपहल भने छैन् । कोरोना भएपनि वर्षदिनको चाड बडादशैँमा आफन्तकोमा जान लागेको तुलसीपुर–३ का […]

तेज वली दाङ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने तयारी गरेको छ । अस्पतालको ६ विघाह १७ कठ्ठा जग्गा मध्य करिब डेढ विघाह क्षेत्रफल अतिक्रमण गरेर घर टहरा निर्माण भएपछि हटाउने तयारी थालेको अस्पतालले बताएको छ । दशै लगत्तै अस्पतालले सर्बदलिय सर्वपक्षीय बैठक बोलाउने तयारी गरेको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष […]

महेन्द्र सिंह बाँके क बर्गको जिल्लास्तरीय संघ भएका कारण मात्र होइन अन्य जिल्लालाई समेत प्रभावित गर्ने भएका कारण नेपालगन्ज उद्योग वाणिज्य संघले शुरु देखि नै केन्द्रीय निर्वाचनको नतिजा प्रभावित गर्न सक्ने सार्मथ्य राख्ने गरेको छ । संघले पश्चिमका अन्य उद्योग वाणिज्य संघलाई समेत लिड गर्ने भएकाले चुनाव निर्णायक हुने ठानिन्छ । केन्द्रीय सदस्य समेत भइसकेका […]

ABC क्राईबिट काठमाडौं नेपाल प्रहरीको साइबर ब्यूरोले अपरिचित नम्बरबाट आउने फोन सामाजिक सञ्जालमा आउने सन्देश (म्यासेज) बारे सचेत रहन युवा–युवतीहरुमा अनुरोध गरेको छ । पछिल्लो समय ‘अननोन’, ‘प्राइभेट’ वा कुनै नम्बर डिस्प्ले नै नहुने तथा सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर फोन गरी गोप्य विवरण माग्ने गरेका घटना बढेको भन्दै साइबर ब्यूरोले त्यसप्रति सचेत रहन आग्रह […]

ABC क्राईमबिट काठमाडौ सवारी नियम उल्लङ्घन गर्ने चालक,सह-चालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशै अवधिमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा राम प्रसाद चौधरी, दिपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेम बहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन । उनीहरूले ट्राफिक चेकजाँच […]

बिदुर एमसी   दाङ                                                राप्ती गाउँपालिकामा उक्त कार्यालय स्थापना गर्ने तयारी रहेको छ । दशैलगतै उक्त कार्यालय स्थापना हुने यस अघि नै तयारी रहेको भन्दै अबको केही दिनमा कार्यालय स्थापना हुने राप्ती गाउँपालिकाका […]

बिदुर एमसी दाङ भालुवाङ कर्मचारीमा कोरोना देखिएपछि देउखुरीको राप्ती गाउँपालिकाको कार्यालय सँगै १ र ३ नम्बर वडा कार्यालय ४ दिनका लागि सिल गरिएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आज एक सूचना जारी गर्दै बुधबार देखि कात्तिक १६ गतेसम्म ३ वटा कार्यालय सिल गरिएको जानकारी दिएका छन् । गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रमा कार्यरत एक […]

error: Content is protected !!