०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

दाङमा एक महिनामा ९ जनाले आत्महत्या ५ भबितब्य तथ्यांक

एबिसी क्राईम ब्युरो दाङको तुलसीपुरमा एक महिनामा ९ जनाले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुसीपुरका अनुसार जेठ २० गतेदेखि असार २० गतेसम्म ९ जनाले आत्महत्या गरेका हुन् । झुण्डीएर आत्महत्या ८, बिष सेवन गरेर एकजना रहेका छन् । त्यस्तै तुलसीपुरमा भबितब्य कारणले पाँच जनाको मृत्यु भएको छ । प्रहरीले जानकारी दिएको छ ।

एबिसी क्राईम ब्युरो काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव […]

मनोज डांगी रुकुम पश्चिम रुकुमको आठबिसकाेट नगरपालिका ३ काे स्यालाखदीमा पहिरोले घर पुर्दा २ जनाकाे मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा स्थानीय तुलबहादुर दमाईकाे घर पहिरोले पुरेको थियो । घर पहिरोले पुर्दा २८ वर्षीया सीता दमाई र उनका ६ वर्षका छाेरा हाविल परियारकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी […]

सागर थापा दाङ इलाका प्रहरी कार्यालय तुलसीपुरले अपराधमुक्त समाज निर्माणका लागि टोल टोलमा सुरक्षा समिति निर्माणको योजना अघि सारेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले बिहिबार कामको समिक्षा गर्दै अपराधिक घटना न्युनिकरणका लागि टोल टोलमा सुरक्षा समिति निर्माणको अवधारणा अघि सारेको बताउनु्भयो । अपराध बढ्दै गएको अवस्थामा प्रहरीको जनशक्ति पर्याप्त […]

महेन्द्र सिंह बाँके नरैनापुर गाउँपालिकाको वडा नं. १, बनियागाउँमा आलीका विषयमा वडाध्यक्ष मोलही बेहना शेष र इसाद जोलाहका बीचमा भएको विवाद कुटाकुटमा परिणत भएको थियो । दुई पक्षका बीचमा भएको कुटाकुटमा १७ जना घाइते भएका छन् । एउटा पक्षको १० र अर्को पक्षको सात जना घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको […]

एबिसी संचार काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका १९ जना स्थानीय तहका कर्मचारीको काज सरुवा गरेको छ । सम्बन्धित स्थानीय तहको मागअनुशार लोक सेवा आयोगबाट सिफारिस स्थानीय तहका कर्मचारीलाई विहिवार एक सूचना प्रकाशित गरी कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ । स्थानीय तहका कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा नियुक्ती दिएको तर स्थायी दरवन्दी […]

एबिसी क्राईम ब्युरो काठमाडौं नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न आफुले गर्ने बताउनुभयो। विहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताउनुभयो। सम्पूर्ण प्रहरी संगठनलाई साथमा लिएर आफ्नो विवेकले भ्याएसम्म निःस्वार्थ रुपमा खरो उत्रिने […]

एबिसी संचार काठमाडौं राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ पुष्टि भएको हो । पिसिआर विधिबाट परीक्षणका लागि २८ जनाको स्वाब लगिएकामा बुधबार दिउँसो […]

एबिसी संचार काठमाडौं सरकारले काठमाडौं उपत्यकाको तीन जिल्लामा सार्वजनिक सवारी सञ्चालन हुन दिने निर्णय भएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो । प्रवक्ता खतिवडाले दिनुभएको जानकारीअनुसार उपत्यकाका तीनओटी जिल्लाभित्र दुरी कायम गरी सवारी सञ्चालन गर्न दिने निर्णय भएको हो […]

महेन्द्र सिंह बाँके स्थानीय प्रशासनले बाहिर हिड्दा मास्क नलगाउनेलाई सय रुपैया जरिवाना गर्ने तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मास्क नलगाएर हिड्नेलाई सय रुपैया जरिवाना गर्ने तयारी गरेको बताउनुभयो । ‘मास्क नलगाई हिड्नेलाई ठाउँको ठाउँ सय रुपैया जरिवाना गर्ने तयारीमा छौं, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, ‘पर्सीबाट यो निर्णय लागु हुन्छ […]

error: Content is protected !!