०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

मुलुकभर एकसय दुई पत्रकारहरुलाई कोरोना सङ्क्रमण बढी प्रदेश नम्बर २ मा

ABC Sanchar काठमाडौँ नेपालमा अहिलेसम्म एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश नं १ मा १७, […]

ABC Sanchar काठमाडौँ संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, शान्तिस्थापनार्थ लिविया जान लागेको ११६ जना शान्ति सैनिकमध्ये ३५ भन्दाबढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आजका लागि तय भएको […]

ABC Sanchar काठमाडौं यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालय, यातायात व्यवसायी तथा मजदुर संगठनसँग छलफल गरेर सुरक्षा मापदण्ड अपनाएर यातायात संचालन गर्न सकिने प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै निर्धारित मापदण्ड बनाएर सार्वजनिक यातायात संचालन गर्न सकिने प्रतिवेदन मन्त्रालयमा पठाएका छौं विभागका महानिर्देशक गोगन बहादुर हमालले बताउनुभयो । […]

सागर थापा दाङमा चट्याङ र अबिरल वर्षा पछि आएको बाढीले कुखुरा बोकेको बोलेरो र कुखुरा फर्म बगाएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ चमेरे खोलामा स्थानीय राजकुमार वलीको कुखुराको फर्म बाढीले बगाएको हो। बाढीका कारण फर्मसँगै त्यहाँ रहेका २२ दिनका एक हजार चल्ला र १० बोरा दाना बगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक चक्रडम्मर […]

ABC Sanchar काठमाडौं सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने गोरखापत्र अनलाइनलाई बताउनुभयो । सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले […]

Abc  Sanchar सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २स्३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्रा्रव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा […]

ABC Sanchar रोल्पामा समुदायस्तरका व्यक्ति ८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमण रोकथाम लागि अर्को सुचना जारी नभएसम्मका लागि होलेरी बजार शिल गरिएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र रोल्पाको आज बसेको बैठकले होलेरी बजारलाई पूर्णरुपमा शिल गर्ने निर्णय गरेको हो । पूर्वमा नुवागाउँ ढुंगाखानी, पश्चिममा खर्से बजार, उत्तरमा सखी र सैवाङ गाउँ र दक्षिणमा सापडाँडा […]

महेन्द्र सिंह  बाँके ,                                                  बर्दिया जिल्ला घरभै हाल नेपालगन्जउपमहानगरपालिका पुरैना बस्ने चौधरीले फेसबुक मा sumi dahit नाम राखी विभिन्न मोडेल केटिहरु को फोटो राख्दै आकर्षक एबम धनाढ्य पुरुषहरु लाई ब्लाकमेलिङ गरि […]

महेन्द्र सिंह  बाँके                                                        बर्दिया जिल्ला घर भैहालनेपालगन्जउपमहानगरपालिका पुरैना बस्ने चौधरीले फेसबुक मा sumi dahit नाम राखी विभिन्न मोडेल केटिहरु को फोटो राख्दै आकर्षक एबम धनाढ्य पुरुषहरु लाई ब्लाकमेलिङ […]

सागर थापा काठमाडौं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक गर्नुभएको छ । साथै उहाँले नेपाल प्रहरी कार्ययोजना-२०७७ को Implementation Tracking Software समेत सोही अवसरमा शुभारम्भ गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरुले संगठनलाई सही मार्गमा […]

error: Content is protected !!